ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

मुम्बइ, १३ फागुन ।

आमिर खान बलिउडका प्रमुख अभिनेता र निर्माता हुन्, जो विश्वभरमा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्। केही समयदेखि अभिनयमा कम सक्रिय भए पनि, उनी फिल्म निर्माणमा भने सक्रिय छन्।

हालै, आमिर खानले निर्माण गरेको फिल्म ‘लाप्ता लेडीज’ ओस्कारका लागि पठाइएको थियो, तर यसले अवार्ड जित्न सकेन र दौडबाट बाहिरियो। यसअघि, उनका फिल्म ‘लगान’ पनि ओस्कारका लागि पठाइएको थियो, तर यो फिल्म पनि अवार्ड जित्न असफल भयो। यी दुइ फिल्म ओस्कारका लागि सिफारिस गरिएको थियो।

आमिर खानको ऐतिहासिक फिल्म ‘लगान’को बारेमा हालै एक विशेष साक्षात्कारमा उनले स्विटजरल्याण्डसँग सम्बन्धित एक रोचक घटना सुनाए। उनले भने, “जब म स्विटजरल्याण्डको एक थिएटरमा पुगें, त्यहाँ फिल्म ‘लगान’ ६.८ महिना देखि हाउसफुल चलिरहेको थियो।”

आमिर खानले त्यो दिन सम्झाउँदै भने, “म त्यही क्षेत्रमा सुटिङ गरिरहेको थिएँ र वितरकले मलाई थिएटरमा आउन अनुरोध गरे। जब म थिएटरमा पुगे, शो हाउसफुल थियो, बाहिर जति दर्शक थिए, त्यसैको बराबर भित्र थिए।”

त्यसपछि उनले थिएटरको प्रक्षेपण कक्षमा गएर प्रक्षेपणकर्तासँग कुराकानी गरे। उनले भनें, “प्रक्षेप्शनिस्टले मलाई भने, ‘मैले यहाँ २५ वर्षसम्म काम गरेको छु र यति धेरै अमेरिकी र युरोपेली फिल्महरू देखेको छु, तर मैले आजसम्म यस्तो प्रतिक्रिया देखेको छैन।’”

आमिरले थपे, “फिल्म स्क्रिनिङ सुरु भएपछि, मैले प्रक्षेप्शनिस्टलाई भनें कि मैले कहिल्यै यस्तो दृश्य देखेको छैन। हाँसो र ताली बजाउने आवाज थिएटरको भित्रबाट आइरहेको थियो।”

आमिर खानका अनुसार, यो अनुभव उनको करियरको पहिलो फिल्म हो जसमा पर्दामा रहेका कोलाहलजस्तै दर्शकहरूले चिच्याउने र हर्षित प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?