Butwal Today

सम्पदा लघुवित्तको यसपटक लाभांश नदिने निर्णय

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौं, ११ फागुन।

सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ।यस संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो। संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ।