Butwal Today

लमजुङमा भूकम्पको धक्का महसुस

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

लमजुङ ।

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?