ट्रेंडिंग:

>> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

सन्तोषीलाई ‘रन टु साईन’ को उपाधि

१२ फाल्गुन २०८१, सोमबार
१२ फाल्गुन २०८१, सोमबार

बुटवल, १२ फागुन ।
सन्तोषी श्रेष्ठलाई लगातार दुई दिन दुई उपाधि चुमेकी छिन् । काठमाण्डौमा शनिबार प्रधान सेनापति खुल्ला म्याराथन – २०८१ जितेकी सन्तोषी श्रेष्ठले आईतबार बुटवलमा सम्पन्न ‘रन टु साईन’ दौड प्रतियोगिता समेत आफनो नाम गरिन । साईन रेसुङा डेभलपमेन्ट बैकको १७ वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको १० किलोमिटर दुरी ३६ मिनेट २१ सकेण्डमा पुरा गदैै उनले उपाधि जितिन । उपाधिसंगै उनले नगद १ लाख रूपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भईन । पुरुषतर्फ सिन्धुपाल्चोकका मिङमार सिह तामाङले ३१ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका छन । यसैगरि नेपाल पुलिसका नागेश्वर ऐरले ३२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो, काठमाण्डौका गणेश सिह रावतले ३२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा सन्जिब नेपाली ३४ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथौ तथा मुगुका अक्कल बडवालले ३५ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै पाचौ भए ।

खुला १० किलोमिटरमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी पुर्णराज्य लक्ष्मी न्यौपाने ३६ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले ३७ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो तथा एपीएफकै आशा रावल ३९ मिनेट ५ मिनेटमा दुरी पार गर्दै चौथौ तथा कास्कीकी नारायणी भण्डारीले ४२ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै पाँचौ भए ।प्रतियोगिताको ५० वर्षमुनीको ५ किलोमिटर दौड पुरुषतर्फ अर्घाखाचीका शिव रायमाझीले १५ मिनेट १७ सकेण्डमा दुरी पार गर्दै प्रथम भए । कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले १५ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै द्धितिय, बर्दियका मुकेश थारु १६ मिनेटमा २ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा नवलपरासीका प्रेमलाल कोहार १६ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै चौथो भए ।

महिलातर्फ बर्दियाकी पुजा पछाई १९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन । रूपन्देहीकी तेजमाया कुवरले १९ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रोे भईन । रूपन्देहीकी प्रकृति घिमिरे २० मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन । कपिलबस्तुकी प्रतिमा केवटले २१ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथो भईन ।यसैगरि ५० वर्षभन्दा माथि ५ किलोमिटरमा तर्फ रूपन्देहीका युवराज राना २१ मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका छन । यसैगरि गोबिन्द थापा २२ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, गुल्मीका केशरसिह महरा २३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तृतीय, टेक बहादुर बुढाथोकी २३ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै चौथौ भए ।महिलातर्फ गोमा सुवेदी प्रथम, दोस्रो कविता पाठक भए ।एक समारोहका बिच दौडका सदभावदुत बैकुष्ठ मानन्धर, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थी, बैकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रूपैयाँ, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँबाट पुरस्कृत गरिएको छ । यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रूपैयाबाट पुरस्कृत गरिएको छ ।यसैबिच बैकले वार्षिकोत्सवको अवसरमा ओलम्पियन धावक तथा १० के रनका सदभावना दुत बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । ३ विधामा आयोजित दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयाँ पुरस्कार राशी रहेको थियो ।खुला, स्थानीय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन भएको हो । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको छ । काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक हो । १५ सय जना सहभागी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?