Butwal Today

सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

११ फाल्गुन २०८१, आइतबार
अ+
अ-

आज काठमाण्डौमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ। गत शुक्रवार सुनको भाउ तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको थियो भने आज उक्त भाउ १ लाख ७० हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको भाउ १ हजार ९९० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?