ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

‘रोटरी डे’ मा बुटवलमा सम्पदा पदयात्रा

११ फाल्गुन २०८१, आइतबार
११ फाल्गुन २०८१, आइतबार

बुटवल, ११ फागुन ।
आफनो वरपरको सम्पदा क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यका साथ रोटरी दिवसमा सम्पदा पद यात्रा कार्यक्रम गरिएको छ । रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तरगतका विभिन्न क्लबहरुको संयुक्त आयोजनामा आईतबार बुटवलको २ सय वर्ष पुरानो मानिएको जल बिनायक मन्दिरदेखी सामरिक महत्व बोकेको जितगढी किल्लासम्मको सम्पदा पदयात्रा गरिएको हो ।

पुरातात्विक र ऐतिहासिक रुपमा परिचित पारी बुटवल क्षेत्रमा रहेका जलबिनायक, पुरानो बटौली बजार, निमचोक हुदै अग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको सामरिक महत्वको जितगढी किल्लासम्म पदयात्रा गरिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले बताए । ३ दिवसिय कार्यक्रम अन्तरगत आईतबार मुख्य संस्कृति जर्गेना र प्रचारप्रसारको सन्देश दिने सफल भएको उनले बताए । रोटरी क्लब स्थापना भएको १२० वर्ष पुगेको अवस्थामा ३ दिवसिय रोटरी दिवस कार्यक्रम गरि यस क्षेत्रका क्लबहरुको बिचमा आपसी भातृत्व र एकताको सन्देश समेत दिन सफल भएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीहरु सो क्षेत्रमा रहेका ऐतिहासिक क्षेत्र भ्रमण, सामरिक महत्वको क्षेत्रको बारेमा जानकारी लिने र अरुलाई बुझाउन मद्यत मिल्ने गरि कार्यक्रम गरिएको बताए । पर्यटकिय स्थलको भ्रमण गरि प्रचारप्रसार गर्ने रुपमा कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा एजी खिमानन्द पाण्डे, डिष्ट्रिक अफिसियल लक्ष्मण ज्ञवाली, ओम जैसीले रोटरीको स्थापना र समाजमा गरेको योगदानका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विभिन्न क्लबका डेढ सय बढी सहभागी रहेका थिए । रिजन ५ अन्तरगतको कावासोसीदेखि धनगढीसम्मको एरिया पर्छ । डिष्ट्रिक अन्तरगत नेपालका रहेका १४४ वटा क्लबहरुले आफना गतिविधि गर्दै आएका छन भने २०८ वटा राष्ट्रमा रोटरी स्थापना भएका छन ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?