ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

शारिरिक सुगठनमा पुनः राजकुमार

तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठनको तयारी पुरा
१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल, १० फागुन ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको प्रथम साधारण सभा तथा अधिवेसनबाट राजकुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नया नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्ष मनोज अग्रवाल, सचिव आशिष श्रेष्ठ, कोषाध्यक्ष उत्तम गुरुङ, तथा सदस्यहरुमा सुरजदास नापित, संदिप कोईराला, यमसरी थापा, सुदिप श्रेष्ठ, सुशिल बाबु श्रेष्ठ, रोशन रेग्मी सर्वसम्मत चयन भएका छन ।
अधिवेसनको लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले उद्घाटन गर्दै सबै उमेर समुहलाई फिटनेश जरुरी रहेको बताए । लुम्बिनी प्रदेश खेलाडी उत्पादनको उर्वरभुमीका रुपमा परिचित रहेको भन्दै सरकारबाट शारीरिक सुगठन खेलमा बजेटमा कन्जुसाई गर्न नहुने बताए । ‘यो महगो खेल हो ।’– उनले भने ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै नेपाल शारिरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठले खेल क्षेत्रलाई जिवन्त राख्ने गरि प्रतियोगिताहरुको निरन्तर गरिरहेको बताए । स्थानिय सरकार, खेलप्रेमी र संस्थाका सबैको साथसहयोगमा काम अघि बढिरहेको र आगामी दिनहरुमा समेत कार्यक्रमलाई थप स्तरीय बनाउनतर्फ जोड दिने प्रतिवद्धता जनाए । सबै खेलको माउ खेलको रुपमा शारीरिक सुगठन भएको भन्दै उनले खेलाडीहरुलाई शारीरिक सुगठन महत्वपूर्ण हुने बताए । कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, लुम्बिनी प्रदेश शारिरिक सुगठन संघका सचिव केशव बहादुर शाक्यले शुभकामना दिएका थिए ।

यसैबिच फागुन १७ गते शनिबार हुने तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१ को तयारी पुरा भएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लाको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवद्र्धनमा जोडने उद्देश्य प्रतियोगिता गर्न लागेको बताए ।

जितगढी किल्ला परिसरमा ५ वटा वजन समूहमा प्रतियोगितामा हुने संघका सचिव आशिष श्रेष्ठले बताए । जसमा ५५, ६०, ६५, ७० र ७० भन्दा केजी भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने छ । प्रतियोगितामा ओभर अल विजेताले नगद ५१ हजार रुपैया,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि तौल समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका उपाध्यक्ष मनोज अग्रवालले बताए । प्रथम मिष्टर उजिरसिंहमा सुनिल आले विजेता रहेका थिए भने दोश्रो संस्करण स्यामुल गुरुङले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?