ट्रेंडिंग:

>> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो

बुटवलमा पनि ‘मेरो विद्यालय मेरो दायित्व अभियान’

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल,१० फागुन ।
बिद्यालयमा शैक्षिक बिकास र सुधारका लागि भरोषा योग्य कार्यक्रम संचालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ भएको छ । सार्वजनिक शिक्षाको साखलाई आम अभिभावक, विद्यार्थी तथा सरोकारवालाको भरोसा र विश्वासको केन्द्रको रूपमा स्थापित गर्न ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ संचालन गरिएको हो ।
आज लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ शुरु गरिएको सो अभियान सफल पार्न लुम्बिनी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयले आफ्नो स्थान र संस्था मार्फत योगदान गर्न सबैलाई हार्दिक अपिल समेत गरेको छ । साथै सरोकारवाला सबैको सक्रिय सहभागिताका लागि समेत मन्त्रालयले आग्रह गरेको छ । समुन्नत नेपालको निर्माणका लागि शैक्षिक लहर ल्याएका विद्यालयहरूलाई पूर्ण सिकाई केन्द्रको रूपमा स्थापित गर्नु मुख्य उद्देश्य रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

बुटवल ५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सो अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक जमुना ढकालले विद्यालय शिक्षालाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने गुणस्तरको बनाउनु पर्ने कुरामा जोड दिईन । बिद्यालयको गुणस्तर बृद्धिसँगै शैक्षिक क्षेत्रको विकास गरी आम अभिभावक, विद्यार्थी र सरोकारवालाको आशा र भरोसाको केन्द्रको रूपमा स्थापित गर्नुपर्ने धारणा ब्यक्त गर्दै प्रमुख सचेतक ढकालले शैक्षिक गुणस्तर र समावेशिता अभिबृद्धि गर्ने उद्देश्यसहित यो अभियान आएको जानकारी गराईन ।

ज्ञानोदय मा.बि. ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा सन्पन्न सो कार्यक्रममा बुटवलका पूर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाल शिक्षक संघ प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, सामाजिक बिकास मन्त्रालयका उपसचिव नारायण प्रसाद पोखरेल, शिक्षा समन्वय ईकाई रूपन्देहीका प्रमुख माधव बन्जाडे, बुटवल उपमहानगर नगर शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, बिद्यालयका प्रधानाध्यापक टिकाराम शर्मा, पूर्व बिद्यार्थी शिव ज्ञवाली, शिक्षिका पुष्पा खनाल लगायतले शैक्षिक क्षेत्रमा सरोकारवालाहरूको सकारात्मक भूमीका र सहयोगमा सामुदायिक विद्यालयको खस्कँदो स्तरलाई क्रमशः सुधार गरी हाम्रो विद्यालय राम्रो विद्यालय बनाउनु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?