ट्रेंडिंग:

>> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ९ फागुन ।

लुम्बिनी बोर्डिङ स्कुल बुटवल–३ चिडियाखोलाको ३१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह–२०८१ सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले निजी विद्यालयहरुमाथि विभेद गरेकोमा सर्वोच्च अदालतले न्याय दिएको बताए । उच्च शिक्षा अध्ययनमा दिइने छात्रवृत्ति निजी विद्यालयका विद्यार्थीले पनि पाउने फैसला गरेपछि निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनले बताए ।

विद्यालयका प्राचार्य एवं प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डेले राज्यको सौतेलो व्यवहार र अस्थिर शिक्षा नीतिले निजी विद्यालयहरु सधैं अन्यौलमा बस्नुपर्ने वाध्यताका बिच चुनौती सामना गरेर अघि बढेको बताए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दयाराम बस्याल, कामधेनु गौशाला रुपन्देही प्रमुख सोमराज जी महाराज, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, विद्यालयका सहप्राचार्य कोशलराज बस्याल, विद्यालयका संयोजक एवम् शिक्षक सुदिप बस्यालले आआफ्ना भनाई राखेका थिए ।

सो अवसरमा नगर, जिल्ला र राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिताहरुमा उपाधि विजेता र उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरू, एस.ई.ई. २०७९ र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, शैक्षिक सत्र २०७९ र २०८० मा कक्षा ९ सम्म विभिन्न उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत भएका थिए ।

त्यसैगरी एस.ई.ई २०८० मा अधिकतम् विद्यार्थी ए प्लससहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षकहरु र विद्यालयमा पाँच वर्षभन्दा धेरै अवधिसम्म सेवारत शिक्षक एवम् कर्मचारीहरुलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले देशभक्ति भावनाले ओतप्रोत गीतमा नृत्य, लोक नृत्य, नाटकहरु, कविता, विभिन्न गीत र ते क्वान्डो काता प्रस्तुत गर्नुका साथै आआफ्ना कला र सिर्जनाहरू प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?