ट्रेंडिंग:

>> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती

लायन्सको संयुक्त आयोजनामा गौशालामा आहारा

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ०९ फागुन ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्र्तगतका १० वटा क्लवको आयोजानमा कपिलवस्तुको चारनम्बर कोठीखाला कपिलवस्तु गौशालामा सहयोग प्रदान गरेका छन् ।बिहीबार गौशालामा एक औपचारिक कार्यक्रमको आयोजना गरी गौआहारको रूपमा चापट, ब्रान, साईलेज गरी एक टे«क्टर पराल प्रदान गरिएको कार्यक्रम संयोजक डिष्ट्रिक कोचिफ (हंकररिलिभ प्रोग्राम) सिता भट्राईले जानकारी दिईन् ।
कार्यक्रममा बाणगंगा नगरपापालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेललाई डिष्ट्रीक गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्गले गौआहारा प्रदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए । गौशाला व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष पौडेलले गौशालाको लागि लायन्स क्लबले गरेको सहयोगको उच्च प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै डिष्टिक गर्भनर प्रधानाङ्गले सामाजिक सेवा भावले लायन्सले मानिसको साथै पशु कल्याणमा समेत जोड दिएका थिए । लायन्स क्लव अफ बुटवल फूलबारी, लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लव अफ बुटवल सयपत्री, लायन्स क्लव अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल भृकुटी प्यराडाईज, लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटी, लायन्स क्लव अफ बुटवल संकरनगरबाटिका, लायन्स क्लव अफ बुटवल मुक्तीनाथ र लायन्स क्लव अफ बुटवल बुटवल भृकुटी टाउनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पीका फष्ट भिडिजी बालाराम भट्राई, डिष्ट्रिकचिफ एड्भाईजर खेम हमाल, डिष्ट्रिक जीटी मिना पन्थी, जिएमटी दिपक श्रेष्ठ सहित डिष्ट्रिकका विभिन्न पदका पदाधीकारीहरू र क्लवका अध्यक्ष सहित सचिव र पदाधीकारीहरूको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?