ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

परमाणु बम हमला भए पनि अब जोगिन सकिने, चिनियाँले गरे नयाँ खोज

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बेइजिङ, ९ फागुन ।

विश्वका आधाभन्दा बढी देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धको चपेटामा परिरहेका छन् ।तीमध्ये रुस र उत्तर कोरियाजस्ता आणविक धनी देशहरू पनि युद्धको अवस्थामा छन्। आणविकलाई सबैभन्दा खतरनाक रासायनिक हतियार मानिन्छ। १०० परमाणु बमको विस्फोटबाट सम्पूर्ण विश्व ध्वस्त हुने वैज्ञानिकहरूले जनाउँदै आएका छन्, जबकी विश्वमा १ हजारजति परमाणु बम रहेको अनुमान गरिएको छ।

यसैबीच चिनियाँ वैज्ञानिकहरूले आणविक आक्रमणबाट पीडित मानिसहरूलाई बचाउन सक्ने स्वास्थ्य सामग्रीको विकास गरेको जनाएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ वैज्ञानिकहरूले मुसामा अनुसन्धान गरेर उनीहरूले तयार पारेको उपचारले क्यान्सर र आणविक आक्रमणबाट बच्न सक्ने पत्ता लगाएका हुन्।

चाखलाग्दो कुरा के छ भने विश्वका अधिकांश देश युद्धमा फसेका बेला चीनले यो नयाँ खोज गरेको हो। गुआन्झाउ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका एसोसिएट रिसर्च फेलो सन यिरोङको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार ‘स्टिङ’ नामक प्रोटिन वा ‘इन्टरफेरोन जीन’ को ‘स्टिमुलेटर’ लाई शरीरबाट निकालियो भने शरीरले आणविक आक्रमणलाई समेत सामना गर्न सक्ने जनाइएको छ।

अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि मुसामा गरिएको प्रयोगको क्रममा यसको बाँच्ने क्षमता ११ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुगेको देखिएको थियो। यसको मतलब यो प्रयोग सफल भयो भने कुनै पनि ब्यक्तिले परमाणु हमलासमेत सहन सक्नेछ। वैज्ञानिकहरुका अनुसार शरीरमा रहेको ‘स्टिङ प्रोटिन’ का कारण मृत्यु कोशिकाहरु सक्रिय हुन्छन्। त्यसलाई हटाउने प्रावधान राखियो भने आणविक हमला कमजोर साबित हुन सक्छ।

हालसम्म भएका धेरै अनुसन्धानहरूमा यो पत्ता लागेको छ कि आक्रमणबाट तुरुन्तै मृत्युका कारण ‘रेडियो एक्टिभ विकिरण’ लाई मानिदै आएको छ। जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको परमाणु हमलामा ‘रेडियो एक्टिभ विकिरण’ मुख्य प्रभाव देखिएको थियो।

यही कारणले गर्दा वैज्ञानिकहरूले परमाणु बमलाई सबैभन्दा खतरनाक मान्ने गर्छ। तर, अब चीनको यो हालैको अनुसन्धानले विश्वमा नयाँ हलचल मच्चाउन सक्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?