ट्रेंडिंग:

>> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि
दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१

शनिबार उपाधि भिडन्त

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ९ फागुन ।
बुटवलमा जारी दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि छात्रतर्फ स्कलर्स होम बोर्डिङ स्कुल र न्यु होराईजन माबि तथा छात्रातर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान माविका बिचमा खेल हुने भएको छ । पाँचौं दिन भएको छात्र तर्फ पहिलो सेमिफाइनलमा स्कलर्स होमलाई सरस्वती माबिले २–० गोल तथा अक्सफोर्डले न्यु होराइजनलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । विजेता दुबै स्कुलका एकएक खेलाडी बिरुद्ध उजुरी परेपछि आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा प्रतियोगिताबाट टिम बाहिरिदा पराजित टिम नै फाईनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । उजुरीका आधारमा छानबिन गर्दा सम्बन्धित विद्यालयबाट प्रमाण पुग्ने कागजात उपलब्ध गराउन नसक्दा अक्सफोर्ड र सरस्वती मावि फाइनल खेल्नबाट बन्चित भएको नगर खेलकुद विकास समितिका सदस्य सेरजंग गुरुङले बताए ।

यता छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा गार्गीले ज्ञानोदय माविलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अर्को खेलमा नविनलाई २–० गोल अन्तरले पराजित गर्दै कालिका फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको छात्रछात्रा दुबैको उपाधिका लागि फाईनल खेल शनिबार तामनगर स्थित चारपाला खेल मैदानमा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले बताईन ।

प्रतियोगिताको छात्रतर्फ विजेता टिमले नगद एक लाख रुपैया, कप, मेडल तथा प्रमाणपत्र तथा उपविजेता टिमले नगद ६० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गनेृ समितिका सदस्य सरोज सिंहले बताए । यसैगरि छात्रा तर्फ विजेताले नगद ५० हजार नगद, कप, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ३० हजार रुपैयासहित कप,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा छात्रतर्फ २५ तथा छात्रातर्फ १० टिमले प्रतिस्प्रर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?