ट्रेंडिंग:

>> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ?
जिल्लास्तरिय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०८१

ब्रिटिश ग्रामरलाई बास्केटबलको उपाधि

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ८ फागुन ।
रुपन्देहीमा जारी जिल्लास्तरिय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०८१ को उपाधि ब्रिटिश ग्रामर स्कुलले चुमेको छ । रुपन्देही जिल्ला बास्केटबल संघको आयोजनामा ब्रिटिश ग्रामरको बास्केटबल कोर्टमा विहिबार भएको फाईनलमा दीप बोर्डिङ स्कुललाई ४६–३६ अंकले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा दीप बोर्डिङ स्कुलका सबिन श्रेष्ठ हाई स्कोरर, ब्रिटिश ग्रामरका नामसिह राना मोष्ट भ्यालुएबल खेलाडीबाट पुरस्कृत भए ।

विहिबार नै भएको पहिलो सेमीफाईनलमा ब्रिटिशले सिद्धार्थ बोर्डिङ स्कुललाई ४३–२१ तथा दोस्रो सेमीफाईनलमा दीपले न्यु होराईजन बोर्डिङ स्कुललाई २७–२२ अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

एक समारोहका बिच लुम्बिनी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष कुमार ह्याजु, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, दिल बहादुर बुढाथोकी, संघका अध्यक्ष राजन कुमार श्रेष्ठले प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नगद तथा कप, प्रमाणपत्रबाट पुरस्कृत गरेका छन ।

लुम्बिनी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष कुमार ह्याजुले युवा खेलाडीहरुलाई प्रतियोगिता अवसरका रुपमा रहने बताए । नगर, जिल्ला हुदै लुम्बिनी प्रदेशका प्रतियोगिता आयोजनाको तयारीमा रहेको भन्दै उनले यसबाट बास्केटबल खेलका युवाहरुलाई प्लेटफर्म मिल्ने समेत उनले बताए ।
पहिलो चरणका खेलहरु न्यु होराईजन र दोस्रो चरणको खेल ब्रिटिश ग्रामर बास्केटबल कोर्टमा खेलाईएको प्रतियोगितामा ६ टिमलाई दुई समुहमा लिग आधारमा खेलाईएको संयोजक शशान्क प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?