काठमाडौं, ९ फागुन ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।
सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो ।
हिजो देखी सुरू हुने भनिएको केन्द्रीय समिति बैठक पोलिटब्युरो सदस्य तथा बाग्मति प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधन भएपछि अन्तिम समयमा स्थगित भएको थियो ।पुनः आजवाट सुरू भएको केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालले धारणा राखिरहेका छन् ।