Butwal Today

नेकपा एसको केन्द्रिय समिति बैठक केही बेरमा सुरू हुदैँ

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक केही बेरमा सुरू हुदैँछ ।

पोलिटब्युरो सदस्य एवम बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो ।

यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रिय समितिको अजेन्डा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?