ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

सातपोखरी मावि भूतपूर्व विद्यार्थी मन्चको अध्यक्षमा भट्टराई

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

बुटवल ।

पाल्पाको माथागढी गाउँपालिका गोठादी ६ मा रहेको श्री सातपोखरी मा.वि. मा अध्ययन गरी बिभिन्न सिलसिलामा पाल्पा, रुपन्देही, नवलपरासी क्षेत्रमा बसोबास गर्ने भूतपूर्ब बिद्यार्थीहरुले श्री सातपोखरी मा.वि. भूतपूर्व विद्यार्थी मन्चको प्रथम साधारण सभा तथा अधिवेशन तथा बनभोज कार्यक्रम बुद्ध पार्क देवदहमा सम्पन्न गरेका छन ।

माथागढी गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुन्चेको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा सल्लाहकारहरु दुर्गा प्रसाद काफ्ले, धुर्ब प्रसाद कोइराला, अर्जुन कुमार रेग्मी, तारा प्रसाद काफ्ले, कार्य समितीका पधाधिकारी, सदस्यहरु तथा भूतपूर्व विद्यार्थीको उपस्थिती रहेको थियो ।

भेलाले दिपक भट्टराईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। उपाध्यक्ष उदय राज भट्टराई, महासचिव खेम बहादुर घर्ती, कोषाध्यक्ष दिपक प्रसाद रेग्मी, सचिव समिक्षा रेग्मी चयन भएको मन्चले जनाएको छ । मन्चको सदस्यहरुमा रोशन कुमार खाम्चा, ढकेश्वोर भट्टराई, सुरेन्द्र बहादुर ढेंगा, संकल्प काफ्ले, हिमाल जर्घा थापा, रश्मी काफ्ले, छलिसरा चौहान, सोमा लामिछाने चयन भएका हुन् ।

विद्यालयको शैक्षिकस्तर उन्नति, प्रगतिको लागि माथि उठाउन भूतपूर्व विद्यार्थीहरुको पनि जिम्मेवारी रहने हुँदा आफुले पढेको विद्यालयलाई आर्थिक, भौतिक मात्रै नभएर आफुले जानेको ज्ञान र अनुभव संगै बिभिन्न खालको सहयोग गर्ने, मन्च मार्फत एउटा अक्षय कोषको निर्माण गर्ने मन्चका महासचिव खेम बहादुर घर्तिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?