Butwal Today

नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

नेप्से परिसुचक झण्डै ३० अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको हो ।

यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब  ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?