Butwal Today

मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर)

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-

बुटवल, ५ फागुन ।

विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता २०८१ सुरू भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने नारा सहित बुटवल उपमहानगरपालिकाले आयोजना गरेको फुटवल प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिम पियाले बताए ।
तस्बिरहरू : बिश्वास ढकाल