© २०२३
दाङ, ५ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनि प्रदेश सभामा विशेष सम्बोधन गरेका छन्।
आज मात्रै दाङ पुगेका प्रधानमन्त्री ओलीले अहिले सो सभालाइ सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भए पछि ओलीले कुनै प्रदेशसभामा गरेको यो पहिलो सम्बोधन हो । सम्बोधन जारी छ ।