Butwal Today

नेप्से परिसुचक दोहोरो अंकले वृद्धि

४ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २०६९.०३ को विन्दुमा रोकिएको छ ।

आज ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार २ सय ८२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।