ट्रेंडिंग:

>> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने

नेपालीको पहिचानः शिरमा टोपी

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

शरीरको मांसपेशीमा कलेजोसंगै एक पित्तथैली हुन्छ । हामीले देखेकै बिषय हो । शरीरको भित्री भागको तापक्रमबाट कुनैपनि उमेर समूह वा बालबच्चामा बढी तापक्रम बढछ । पित्त थैलीको तापक्रम बढ्दै जाँदा वमिट हुने (उल्टी), चापाचाप हुने, कुनैपनि खाद्यपदार्थ खान मन नलाग्ने, छटपटी हुने आँखा तिरमिराउने हुने समस्या कती हो कती । शरीरमा लाग्ने हावाको तापक्रम शिर भागमा टोपी नहुँदा पित्तमा तापक्रम बढने हुन्छ । बोली चालीमा भन्ने गछौँ पित्त खरायो अर्थात पित्त थैलीमा तापक्रम बढनु (घाम) सुर्यको तापक्रम शिरभागमा पोल्दा त्यसको नतिजा पित्त थैलीलाई असर गर्छ । तसर्थ साना बाबुहरूलाई शिरमा लगाउने टोपी प्रयोग गर्न आवश्यक छ । टोपी प्रयोग गर्दा (घाम) सुर्यको प्रकाशले शिर भागमा असर गर्दैन । टोपी अनिवार्य लगाउँदा घाम छेक्छ र हामी स्वस्थ्य रहन्छौ । शिर भाग ढाकछोप गर्नुपर्छ, यो स्वास्थ्यका लागि राम्रो हो भन्ने कुरा साना साना बाल बच्चालाई सिकाउनु पर्छ । बालवालिकाको शैक्षिक जीवन स्कुलबाट लाभ उठाउन सक्छौँ ।
शिरमा टोपी लगाउँदा मस्तिष्कको जतन हुने गर्दछ । अर्को कारण भनेको शिरमा टोपी लगाउँदा नेपालीपन झल्कने हुन्छ । शिर खुल्ला राख्दा बाहिरको धुलो टाँसिने र धुलो शिरमा टाँसिन गई पसिनामार्फत भित्र प्रवेश गर्दा आँखाको कमजोरी हुनबाट जोगिने अवस्था हुन्छ । शिर सुरक्षित हुनु भनेको पूरै शरीरको सुरक्षा हुनु हो । हामीबाट आजको पाँच वर्ष पहिला दुई पाङ्ग्रे साधन प्रयोग गर्दा अघिपछि बस्नेले शिरको सुरक्षाको लागि अनिवार्य हेल्मेट प्रयोग गर्न लगाइयो र त्यसको रकम विदेश पलायन हुन पुग्यो । हालको अवस्थामा चार पाङ्ग्रे गाडीमा वेल्ट प्रयोग गर्नुपर्छ । शिरमा टोपी प्रयोग गर्दा उत्पादन बढ्न गई रोजगारीको सिर्जना हुन्छ ।
भ्रमित सोचः शिरमा टोपी प्रयोग गर्दा शिरको रौं वा कपाल झर्छ भन्ने सोच गलत बुझाई हो । कपाल झर्नु शरीरको समय अनुसारको रोग हो । कसै कसैलाई ढिलो वा चाँडो शिरको कपाल झर्नु स्वभाविक हुन आउँछ । समय अनुसार सानै उमेरवाट बृद्ध अवस्थासम्म आफ्नो शरीर पनि चुस्दा (ढिला) वा कमजोर हुन्छ । त्यस्तै प्रकारले कपाल झर्नुपनि प्राकृतिक नियम सम्झनु पर्छ । नेपालमा शिरको टोपी, नेपाली पोशाक दौरा सुरुवाल अनिवार्य गरिएको छैन तर गर्नुपर्छ । यसमा नेपालीपन र पहिचान झल्काउने हुनुपर्छ । यो हाम्रो शान सम्झनु पर्दछ । नेपालीको कर्तव्य बुझ्नुपर्ने हुन्छ । आफ्नो रकम आफैमा राखेर व्यक्ति, समूह, राष्ट्रको खर्च बाट जोगाउन आवश्य छ । कच्चा सामान भित्र्याउँदा पैसा वा रूपैया बाहिरिदा फरक पर्दैन तर उत्पादन गर्नबाट वञ्चित रहनु नराम्रो प्रतिफल मानिन्छ । शिरमा लाउने शिरको टोपी पाउमा लाउने जुत्ता हो । कृपया सबै महानुभावबाट आफ्नो राष्ट्रको इज्जत र मर्यादा तथा शान बचाई राख्नुपर्नेछ । अरूको देखासिकीमा लागेर आफैलाई बिर्सनु आफैमा बेइमानी हुन आउँछ । अरूमा पलायन हुनुभन्दा अरूलाई आफुमा तान्नु बुद्धिमता दर्शाउँछ । सहयोग आवश्यक छ । विकाउ हुनु वा बिक्नु हुँदैन । स्वाभिमान जोगाउनु प्रत्येक नेपालीको जिम्मेबारी हुन आउँछ । कर्तव्य पालना गर्दै अगाडि बढ्नुछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?