ट्रेंडिंग:

>> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

बुटवल ।

लायन्स क्लव अफ बुटवल सयपत्रीले माघ ३० गते एक दिने खाना महोत्सव सम्पन्न गरेको छ।

यो कार्यक्रम सडक बालबालिका, अपांग र वृद्धवृद्धाका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको थियो र समाजका पछाडि परेको वर्गको सहयोगमा क्लवको निरन्तर प्रतिबद्धता र समर्पण रहेको क्लवका अध्यक्ष कमला बस्नेत कुँवरले जानकारी दिइन्। बुटवल उपमहानगरपालिका वार्ड नं. ९ को तिनकुने चोकमा नेपाली संस्कृतिका परिकारहरूको संरक्षण गर्दै कार्यक्रमको आयोजना गरिएको थियो।

लायन्स क्लवको प्रमुख उद्देश्य समाजमा सुधार ल्याउनु, रचनात्मक कार्यहरू मार्फत विभिन्न वर्गका व्यक्तिहरूसम्म सहयोग पुर्याउनु र समग्रमा मानवताको लागि काम गर्नु रहेको लायन्स डिष्टिक ३२५ पि का कोचिफ तथा क्लवका पूर्व अध्यक्ष सुनिता बजमिय बताइन्।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठ, पूर्व अध्यक्षहरू सिर्जु श्रेष्ठ ,रोशनी पाण्डे, सृजना श्रेष्ठ, उपाध्यक्ष एली क्षेत्री, मिनु श्रेष्ठ, सचिव शान्ती लक्ष्मी अर्याल लगायत लायन्स क्लवका सदस्यहरू उपस्थित थिए।

कार्यक्रमको संयोजन निना श्रेष्ठले गरेकी थिइन्। यस महोत्सवमा नेपाली संस्कृतिका परिकारहरूको संरक्षण गर्दै यसको महत्त्वलाई जनचेतना बढाउने काम पनि गरिएको संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठले बताइन्। अध्यक्ष कुँवरका अनुसार, यस महोत्सवबाट प्राप्त रकम सडक बालबालिका, अपांग र वृद्धवृद्धाहरूको सहयोगमा प्रयोग गरिनेछ।

लायन्स क्लव अफ बुटवल सयपत्रीले यस्तो कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वको दायित्व पूरा गर्दै, नेपाली संस्कृति र समाजका अपहेलित वर्गको जीवनस्तर उकास्नमा योगदान पुर्याउँदै आएको पूर्व अध्यक्ष रोशनी पाण्डेले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?