ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माध्यमिक विद्यालयले जितेको छ।

विभिन्न खेलकुदमा बुद्ध आर्दश माध्यमिक विद्यालय ७ स्वर्ण, ९ रजत र ५ कास्य पदकसहित प्रथम भएको छ भने श्री आमा माध्यमिक विद्यालय ६ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो भएको छ भने श्री बलरामपुर माध्यमिक विद्यालय ४ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित तेस्रो भएको छ।

बुद्ध आर्दश माध्यमिक विद्यालयले आयोजित खेलहरूमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चार पटक जितेको छ।

खेलकुद समापन कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकु, सबैका लागि खेलकुद भन्ने नाराका साथ यो विद्यार्थीहरूका लागि शिक्षासँगै खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन र अभ्यास गर्ने प्लेटफर्म भएको बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने नाराका साथ चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको बताइन्। ज्ञवालीले खेलकुदले विद्यार्थीहरूको सामाजिक, शारीरिक र मानसिक विकासमा योगदान पुर्‍याउने भएकाले लुम्बिनी क्षेत्रमा शिक्षा हाल अस्तव्यस्त अवस्थामा रहेकोले शिक्षकहरू शिक्षणमा नभई अन्य गतिविधिहरूमा केन्द्रित भएको र पाठ्यपुस्तकीय ज्ञानबाट मात्र विकास हासिल गर्न नसकिने बताए। शिक्षा र स्वास्थ्यको विकास गर्न नसकिएसम्म हामी चाहेर पनि विकास कार्यमा अगाडि बढ्न नसक्ने बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ५ का पूर्व सांसद भरतकुमार शाह प्रमुख अतिथि थिए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, नगर प्रवक्ता इनामुल्लाह फकिर, धुब्रचन्द्र त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए।

पुरस्कारहरू कार्यकारी सदस्य हुसैनी लोध लगायतले वितरण गरेका कार्यक्रम सञ्चालन दिनेश कुमार उपाध्याय र समापन इलियास खानले गरेका थिए । प्रतियोगितामा शहर क्षेत्रका १६ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?