ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माध्यमिक विद्यालयले जितेको छ।

विभिन्न खेलकुदमा बुद्ध आर्दश माध्यमिक विद्यालय ७ स्वर्ण, ९ रजत र ५ कास्य पदकसहित प्रथम भएको छ भने श्री आमा माध्यमिक विद्यालय ६ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो भएको छ भने श्री बलरामपुर माध्यमिक विद्यालय ४ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित तेस्रो भएको छ।

बुद्ध आर्दश माध्यमिक विद्यालयले आयोजित खेलहरूमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चार पटक जितेको छ।

खेलकुद समापन कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकु, सबैका लागि खेलकुद भन्ने नाराका साथ यो विद्यार्थीहरूका लागि शिक्षासँगै खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन र अभ्यास गर्ने प्लेटफर्म भएको बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने नाराका साथ चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको बताइन्। ज्ञवालीले खेलकुदले विद्यार्थीहरूको सामाजिक, शारीरिक र मानसिक विकासमा योगदान पुर्‍याउने भएकाले लुम्बिनी क्षेत्रमा शिक्षा हाल अस्तव्यस्त अवस्थामा रहेकोले शिक्षकहरू शिक्षणमा नभई अन्य गतिविधिहरूमा केन्द्रित भएको र पाठ्यपुस्तकीय ज्ञानबाट मात्र विकास हासिल गर्न नसकिने बताए। शिक्षा र स्वास्थ्यको विकास गर्न नसकिएसम्म हामी चाहेर पनि विकास कार्यमा अगाडि बढ्न नसक्ने बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ५ का पूर्व सांसद भरतकुमार शाह प्रमुख अतिथि थिए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, नगर प्रवक्ता इनामुल्लाह फकिर, धुब्रचन्द्र त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए।

पुरस्कारहरू कार्यकारी सदस्य हुसैनी लोध लगायतले वितरण गरेका कार्यक्रम सञ्चालन दिनेश कुमार उपाध्याय र समापन इलियास खानले गरेका थिए । प्रतियोगितामा शहर क्षेत्रका १६ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?