ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

यी हुन प्लेब्वाईमा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

मुम्बई, ३० माघ । शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिका मध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् । शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् । जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने त्यो स्थान पाउन अझै सकेकी छैनन् । हो, तर उनी प्राय सार्वजनिक स्थानमा देखिदै आएकी छिन् । शर्लिनको वास्तविक नाम मोना चोपडा हो । सन् २००५ मा फिल्म ‘टाइमपास’ मार्फत बलिउडमा डेब्यु गरेकी यी अभिनेत्री त्यसपछि स–साना भूमिकामा मात्रै देखिएकी थिइन् ।

जब शर्लिनले बलिउडमा फिल्म आउन बन्द गरे, उनले अर्को दिमाग लगाइन । शर्लिन चोपडा ह्युग हेफनरको एडल्ट म्यागजिन ‘प्लेब्वाई’ का लागि फोटोसुट गर्ने पहिलो भारतीय बन्न पुगिन् । यो फोटोसुटका लागि उनी लस एन्जलस गएकी थिइन् र त्यहाँ केही दिन ह्युग हेफनरको बंगलामा पनि बसेकी थिइन् ।

शर्लिन चोपडाले सन् २०१२ मा अन्तर्राष्ट्रिय ‘प्लेब्वाई’ का लागि एडल्ट फोटोसुट गराएकी थिइन् । जसपछि उनी थप चर्चामा आइन् । उनले एउटा म्यागजिनसँगको अन्तर्वार्ताका क्रममा यसो गर्ने पहिलो भारतीय महिला भएकोमा आफुले गर्व महसुस गरेकोसमेत बताएकी पनि थिइन ।

यस बाहेक शर्लिनले सन् २०१३ मा भएको ६६ औं कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि आफ्नो जादू देखाएकी थिइन् । उनी आफ्नो फिल्म ‘कामसूत्र थ्रीडी’ को प्रमोशनका लागि त्यहाँ पुगेकी थिइन् । त्यस समयमा शर्लिनले अफ हाइट लेहेंगामा प्रवेश गरेर सबैलाई चकित पारिन् र कहिलेकाहीं फुल स्लिभ्स पारदर्शी पोशाकमा आफ्नो सिग्नेचर स्टाइल देखाइन्।

शर्लिन चोपडाले आफ्नो बारेमा खुलासा गरेकी थिइन् कि उनको किशोरावस्थामा कुनै केटाले उनलाई हेर्न मन पराउँदैन थिए । जसका कारण उनलाई पार्टी र घुम्न जान पनि मन लाग्दैनथ्यो । उनी आफ्नै एकल संसारमा हराएकी थिइन् तर जब १५ वर्षको उमेरमा उनले मेकओभर गर्ने निर्णय गरिन् र आफूलाई आधुनिक बनाउन कुनै कसर बाँकी नराखिन् ।अभिनेत्रीले आफ्नो शरीर र फेसन स्टाइलमा पनि कडा मेहनत गर्न थालिन । उनी ‘बिग बोस सिजन ३’ मा पनि देखिएकी छिन् । यस शोमा उनले विद्या बालनसँग भावुक दृश्य दिन चाहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?