Butwal Today

संसद बैठक १५ मिनेटका लागि स्थगित

२९ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २९ माघ

प्रतिनिधि सभाको बैठक आज १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठकको स्थगन नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले विशेष समयमा बोलिसकेपछि गरिएको हो।

बैठक स्थगित हुने मुख्य कारण भनेको उपसभामुख इन्दिरा रानाले विशेष समयको प्रक्रिया बारेमा स्पष्ट जानकारी नदिँदा भएको बुझिएको छ। बैठक पुनः निर्धारित समयपछि सुरु हुनेछ।