ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

 पाल्पा , २७ माघ।

कुनै बेला सुचना प्रवाहको मुख्य भूमिका निभाएको हुलाक सेवा आधुनिक प्रविधिका कारण खुम्चिएको छ । बिकट गाउमा चिठीपत्रको माध्यममबाट सुचना आदानप्रदान हुने युगबाट आधुनिक प्रविधिमैत्री युगमा प्रवेश भएसंगै हुलाकको सेवा खुम्चिएको हो ।

पत्रपत्रिका, बैक तथा बित्तिय सस्थाका चिठीपत्र ओसारपोसार र सरकारी कामकाजका लागि अनिवार्य टिकट बिक्री कार्यमा सिमित हुनुपरेको जिल्ला हुलाक कार्यालय, पाल्पाका सुचना अधिकारी टंक भण्डारी बताउछन । संघिय संघियतामा प्रवेश गरेको आठ वर्ष पछि हुलाक कार्यालय स्थानिय तहमा पुगेको छ । केन्द्रिय नीति अनुरुप जिल्लाका दश स्थानिय तह मध्य ९ वटा स्थानिय निकायका मुख्य केन्द्रमा हुलाक कार्यालयको स्थापना भएको उनले बताए । संघिय संरचना अनुरुप पालिका तहमा स्थापना सहित जिल्लाको पालुङ मैनादी मदनपोखरा, अर्गली, वल्डेङगढी गरी ५ वटा स्थानमा इलाका हुलाक खारेजीमा परेका छन् । तिन तहका कार्यालय इलाका, अतिरिक्त र जिल्ला मध्ये क्रमिक रुपमा इलाका अतिरिक्त सबै प्रकृयाको खारेजीको प्रकृयामा जानेछन् । ५२ वटा अतिरिक्त मध्ये ८ वटा खारेजीमा परेका छन् भने १२ वटा इलाका मध्ये ५ वटा खारेजी भएका छन् । सरकार स्थानिय निकायका केन्द्रमा कार्यालय स्थापना गर्ने नीति अनुरुप, इलाका अतिरिक्त कार्यालयमा आवश्यक जनशक्ती थप नर्गन, उमेर हदका कारण कर्मचारीलाई विदाइ गर्न, क्रमिक रुपमा कर्मचारी विहीन भएपछि स्वाभाविक रुपमा कार्यालय खारेजीको बाटोमा लाग्ने कार्यालयका प्रमुख जगदिप पन्थी बताउछन् ।

सुचना तथा संञ्चारको आधुनिक बिकास पुर्व बलियो माध्यम बनेको हुलाक माध्यम पछिल्लो समयमा सुचना तथा संचार क्षेत्रमा भएको बिकासका कारण प्रयोग विहीन हुन लागेपछि संघिय संरचना अनुसारको संरचना तयार भएको हो । स्थानिय निकाय तथा स्थानिय तहका केन्द्रमा निर्मित संरचना अनुरुप रामपुर नगर, तानसेन नगर, तिनाउ, निस्दी, पुर्वखोला गाउपालिकामा केन्द्रमा आफनो स्वामित्वको कार्यालय रहेको र रिब्दीकोट, रैनादेवी छहरा, वगनासकाली गाउपालिकाको केन्द्रमा स्थापित हुलाक कार्यालय भाडाका घरमा कार्यालय स्थापना गरेको प्रमुख पन्थी बताउछन् । यसै गरी हुलाक कार्यालयले यस आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न शिर्षकबाट ९ लाख, ५४ हजार ६ सय ८० रुपैया राजश्व वापत संकलन गरेको छ ।

संघिय संरचना अनुसार स्थानिय निकायमा स्थापित हुलाक कार्यालयले पुष मसान्त सम्म साधारण चिठी १४५ वटा दर्ता, ३३९ वटा आयात ३१३६ रजिष्टरी दर्ता, २०५४ वटा आयात गरेको , साना पाकेट ८ वटा आयात, रजिष्टरी पुलिन्दा ९ वटा दर्ता २९ वटा, २७ वटा बुक पोष्ट दर्ता, ३१२ वटा आयात, २४९६ वटा पत्रपत्रिका दर्ता, ६९३ वटा आयात, दु्रत चिठी पत्र १ सय १२ वटा आयात भएको छ । सुचना तथा सञ्चार क्षेत्रमा बिकासका कारण सञ्चारका उपकरण चिठीपत्रका विकल्पमा प्रयोग आएपछि ओझेलमा परेको हुलाकबाट यस आर्थिक वर्षमा साधारण चिठी ६२ वटा, रजिष्टरी चिठी २ दुई हजार १ सय १४ वटा साना पकेट ८ वटा रजिष्टरी पुलन्दा ९ वटा , बुकपोष्ट २७ वटा, पत्रपत्रिका १३ वटा निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?