Butwal Today

भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय

२९ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

जसपा नेपालले सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशमध्ये पाँच वटाको पक्षमा मतदान गर्न सकिने जनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले भूमि सम्बन्धीबाहेकका पाँच अध्यादेशको पक्षमा मतदान गर्न सकिनेबारे छलफल भएको जनाएको हो ।