© २०२३
दाङ ,२७ माघ।
दाङमा अवैध सुन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१४ मिलन चोक निवासी २५ वर्षका रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् ।