ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

समाजमा महिला मात्र खराब किन

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

यतिखेर सामाजिक संञ्जाल एलिना चौहान र बिष्णु सापकोटाको बिषयलाई लिएर तात्तीएकौ छ । हुन त बेला बखतमा सामाजिक संञ्जालमा एउटा न एउटा बिषयले चर्चा कमाएकै हुन्छ तर मलाइ यो बिषय शुरुमै उठाउन मन लाग्यो । सबैभन्दा चित्त नबुझेको कुरा के भने हिँजो आज पारिवारीक झँैझगडा र रिस रागहरू सामाजिक संजालमा आएर पोख्ने पवृति बढेको देखिन्छ । यो भने अलि शोभनिय भएन कि भन्ने लाग्छ । यो भनिरहँंदा अति भएर हो कि जस्तो पनि लाग्छ खुलेआम महिलाका शत्रु महिला नै भएको पनि सामाजिक संजालले देखाइरहेको छ । जे होस यतिखेर उठाउन खोजेको कुरा के भन्दा प्रेम सम्बन्धमा रहेका एलिना र बिष्णु बिबाह बन्धनमा बाँंधिएको बर्ष दिन नपुग्दै उनिहरू बिच दरार पैदा भएको छ । सोचेझैँ जीन्दगी रैनछ गित गाउने मधु क्षेत्रीको दोस्रो विबाहमा पनि दरार पैदा भैसकेको थियो । सामान्य मानिसमा भन्दा कलाकारमा अरू यस्ता खाले विबाद किन आइरहन्छन त भन्ने पनि अनुसन्धानको बिषय बनेको छ ।

कला क्षेत्रमा चर्चा कमाएका पुरुष हौस वा महिला जो कोही, उनीहरूका फयान धेरै नै हुने गर्छन । अलि बलियौ दामकौडी भएका मानिसले चर्चा कमाएकाहरूलाई आंँखा लगाइहाल्ने चलन परम्पराका रूपमा हलीउड बलीउड दैखि नै चल्दै आएको देखिन्छ । कलाकारको योग्यता क्षमता अनुसार आफनो कला प्रस्तुत गर्ने एक किसिमकौ ब्यवसाय सम्बन्ध जौडेपछि रोक्न खोज्ने जस्ता बिषय, शंका उपशंका यावत कुराले पनि खटपट शुरु हुन्छ कि भन्ने लाग्छ । अर्कौ कुरा कला क्षैत्र यस्तो क्षेत्र हो जहाँं हाँंस्नु बोल्नु मजाक गर्नु समान्य मानीन्छ । यो क्षेत्रमा यो सबै गरिएन भने आफनो कलानै बिक्दैन यो जान्दा जान्दै पनि यो क्षेत्रका मानिस संग सम्बन्ध जोडने र सामान्य मानिससंँग जस्तो आशा राख्ने गर्नु पनि उचित हौइनकी भन्ने लाग्छ ।

बिबाह सम्बन्ध भनेको रेशमको धागो जस्तो हो । दुवै तर्फबाट यस्लाई तान्नै कौशीश गर्यौं भनै बल लगाउनु नै पर्दैन छौइदिए मात्र पुग्छ । लोकतन्त्रको आगमन संगैँ यो सम्बन्धलाई अलि हल्का रूपमा लिएकौ पाइन्छ । हुन त महिला पुरुष बराबर हो भन्ने हामी नै हौं बराबर हौं भन्दै गर्दा काम कर्तव्यमा बराबर जिम्मैवारी लिन सक्यौं सकेनौं भन्ने पनि कुरा आउंँछ । हो यो सबै भनिरहंदा महिला खराब भन्न खोजेको होइन । हामी एकै चोटी केही कुरामा पनि परिवर्तन ल्याउन सक्दैनौं । परिवर्तन ल्याउन वातावरण मिलाउदै जानु पर्छ ।

मुटु चस्स हुने गरी छोएको बिषय अर्को पनि छ । म टिकटक बनाउनै मान्छे त होइन बनाउन पनि अहिले सम्म सिकेकी छैन । हेर्न भनै आउंछ टिकटक हेर्दै गर्दा समिक्षा अधिकारीलै कपिलवस्तु लगायत अन्य ठाउँंका मैलामा गीत गाउँदै गर्दा १ै० लाख, १० लाखको आवाज उनको कानमा पुग्छ तिम्रो दिदी, बैनी, आमा पनि १० लाखे हुन र भनेर उनले जवाफ फर्काउछिन । कै यही हो हाम्रो समाज? समिक्षाको के दोश थियो र? उनले आफनो प्रैमी सम्झेर यर्थात बौलीन जहां गयो जो भेटयो हिरोका प्रेमीका हुन्छन भन्ने उनलाई कै थाहा । यस्ता शब्दहरू कुनै पुरुषका निम्ती यो समाजले बोल्न सक्छ । अर्कालाई औंला दैखाउदै गर्दा आफुतिर फर्कैका औंलाले के भनिरहेका छन भन्ने किन नसोंच्ने । समिक्षाले माफी नदिएको भए दोषी छुटन सक्थ्यो त? उनले त कुर्वानी गरैकी थिइन । राम्रो संग कुरा नबुझी कसै माथि हिंशा गर्नु महापाप ठहर्छ बुद्धी भया ।
भावनामा डुबेर यो लेख्दै गर्दा एक बर्ष हुदै गर्दाकौ एउटा कुराकौ याद आयो । म कुनै बैंकमा पैसा निकाल्न लाइनमा थिएँ । कुनै परिचित मानिसको फोन आयो, उनले सन्चो बिसन्चो संगै मेरो छोरालाई बिएन वा बिएससी नर्सिड पढैकौ कैटी १ै० दिन भित्र खोज्ािदीनु पर्यो भनैर धारा बाहिक बोल्दै गए । छौरा अष्टे्रलिया मास्र्टर गर्न जान लागैकौ छ , हाम्रो एउटा मात्र छोरो अहिले सम्म हामीले चिया पकाउन पनि सिकाएनौ उस्लाई एक्लै पठायौं भने भोकै पर्ने भौ बिबाह गरेर दुलही संगै पठाउनु छ यसैले छिटो गर्नु छ । मैले उनलाई जवाफ फर्काएं, त्यती पढैका केटी चिया खाना पकाएर घरमै बस्लान त कस्तो सोंच तपाईंकौ उनीसंग डिसकस नै पर्यो । अहिलै पनि समाजमा पढे लेखेका शिक्षित मानिसको सोंच यस्तो छ । परिवर्तन सजिलै हुन्छ त ।

हामीले महिला पुरुष बिचको खाडल पुर्न तथा समानताका लागि थुप्रै आन्दोलन गर्यौं । राणा शासन तथा पंचायती शासन हटायाँैं । यो सबै गर्दा कति घाइतै भयौं कति धेरैलाई सहिद बनायौं । मुलुकमा गणतन्त्र ल्यायौं अब त परिवर्तन हुनै भो भनेर हौसियौं तर ब्यबस्था बदलियो अबस्था बदलिएन । हामीले सोचेका थियौं प्रजातन्त्र आएपछि कसैले कसैलाई थिचौमिचो गर्ने छैन, सबै स्वतन्त्र भएर बाँंच्न पाउनेछौं । हिंजो जस्तो महिलालाई दौस्रो दर्जाकौ नागरिकको रूपमा कसैले हेर्ने छैन, पशु सरह व्यवहार खेप्नु पर्ने छैन यी सबै बिषय कुरामा र लेखाइमा मात्र भयो । परिवर्तन हुन्छ भन्नै आशा सपनामा मात्र देखिने भयो ।

हो यति मात्र हो कि, हाम्रा आमा हजुरआमाले खेपेको जस्तो दास्वत्व त अहिलेका छोरी बुहारीले खेप्नु परेको छैन । किन कि हिँजोका दिनमा प्रविधीको बिकास थिएन ढिँंकी जाँंतो सबै महिलाले नै गर्नु पथ्र्यौ । अहिलै यो सबै मेशिनले गर्न थाल्यौ । हिँजौका दिनमा बाटोघाटो थिएन यातायातको सुविधा थिएन महिनौं दिन पैदल हिंडेर चल्नु पथ्र्यो तर अहिलै यो सबै सुविधा छ । जुन जमाना थियो पुरुषले मात्र शिक्षा हांशिल गर्थे । छौरीलाई पढाउन हुन्न । छौरीहरू अर्काकौ घर गएर घर धान्ने जात हो यीनलाई पढाएर काम छैन जागिर खाएपनि अर्काकौ घरमा कमाइ जान्छ भन्ने सोंच बोकेका मानिसका कारण महिलाहरू शिक्षाबाट बन्चीत थिए । अहिले घरघरमा छोरीहरू शिक्षीत छन, जागीर खाएका छन् उच्च शिक्षाका निम्ती बिभिन्न देशहरूमा पुगेका छन । हिँजोको दास्वत्व सहेर अहिलेका छोरीहरू कहांँ बस्छन ।

महिला पुरुष बिच सम्बन्ध टुटदा दोषी समाजले महिलालाई नै दैखाउंँछ । जहिले हामीले सुन्छौं फलानाकी छोरी त बिग्रीरे खत्तम भैछे । ड्रग्स खाओस गजेडी भएर हिंँडोस प्रत्येक महिना केटी साथी बदलोस फलानाको छोरो खत्तम कसैले भन्दैन मात्र दोसी चरित्रहिन छोरीलाई मात्र बनाइन्छ । बास्तवमा खराब कौ हो त हाम्रो समाज हाम्रो चिन्तन हाम्रो सोंच अनी दोष कस्लाई दिनै । हामीले छोरीलाई घरकौ काम सबै सिकाउँदा छोरालाई किन नसिकाउनै दोषी को हो हामी होइनौं ? आफनो छोरालाई प्रदैशमा भात पकाउन शिक्षित छोरी खोज्दै गर्दा आफनौ छोरीलाई त्यस्तै कुरा गरी माग्न आउदा आफुलाई कस्तौ लाग्छ त्यो सोंच्यौं , आखिर अहिले पनि केही मान्छेको दिमाकमा छोरालाई कै सम्झीरहेका छौं बादशाह छोरा भन्ने जातले जे गरे पनि हुन्छ पशुपतिमा डामेर छोडेको सांडे हो छोरा, यस्तै हामीले छोरालाई सम्झीन्छौं । यस्तै सँस्कार सँस्कृति पारिवारीक वातावरण पाएर हुर्केका छौराबाट छोरीहरू हिंसामा परेका छन र त कौही रुदै ओशो पुग्छन कोही सुसाइड गर्छन कौही जिउँदै आगो लगाइन्छन कोही माया गरेर भएको यर्थात बताउंदा १ै० लाखको आवाजमा मन जलाउँंछन अनि कहिले होत छोरीहरूले गुहार पाउने यो समाजमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?