ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

किसानलाई दुहुनो गाई

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

पाल्पा, २६ माघ ।

रिब्दीकोट गाउँपालिकाका किसान बढी दुध दिने क्षमता भएका गाई अनुदानमा पाएकोमा दंग परेका छन् । दुग्ध उत्पादनको माध्यमबाट कृषकको जिवन स्तरमा परिवर्तन ल्याउने उद्देश्यले १५ वटा गाई वितरण गरिएको हो । गाउँपालिकाको साझेदारीमा रिब्दिकोट कृषि परियोेजना अन्तर्गत ग्रामीण आर्थिक विकास सघंले एकवटा उन्नत जातको जर्सी र १४ वटा सबै भन्दा बढी दुध दिने होलस्टिन जातको दुहुनो गाई वितरण गरिएको संघका प्राविधिक मिना खडकाले बताइन् ।

परियोजना र कृषकको साझेदारीमा दैनिक ३० लिटर दुध दिने क्षमताको दुहुनो गाई पाएकी ख्याहाकी कमला पोखरेलले दुधको बजार राम्रो भएकाले उन्नत जातको गाईको पालन गरेको बताउँछिन् । स्थानीयस्तरमै दुध संकलन केन्द्र मार्फत सदरमुकाम तानसेनको डेरीमा दैनिक २५ लिटर दुध पठाउन पाउदा खुसी लागेको उनी बताउँछिन् । लागत मूल्य बढी भएपनि होलस्टिन जातको गाईले बढी दुध दिने हुँदा कृषकको मेहनतसंगै लगानी सजिलो संग उठ्ने भएका कारण यो जातको गाइ ल्याएको पालुङ मैनादी डवकाकी महिला कृषक सिताकुवर बताउँछिन् । यहाँका कृषकहरुले पहिले पहिले गाउँमा ससाना स्थानीय जातका गाई पाल्ने प्रचलन थियो । जब दुध उत्पादन गर्ने, उत्पादित दुधको सहकारी मार्फत संकलन गरी बजारीकरण हुन लागेपछि जर्सी गाई पालन गर्ने लहर नै चल्यो । जर्सीको तुलनामा दुध दोब्बर मात्रामा दिने उन्नत जातको गाई आउन लाग्यो त्यस पछि उन्नत जातको गाईप्रति आकर्षण बढन लागेको स्थानीय कृषकहरु बताउँछन् ।

कृषकहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन उन्नत जातको पशुपालनतर्फ प्रेरित गरेको स्थानीय सरकारका प्रमुख नारायण बहादुर कार्की बताउँछन् । स्थानीय सरकारको साझेदारीमा संचालित यस कार्यक्रमबाट भैरवस्थानको मसुरेमा एक, खस्यौलीको सिरुखरकमा २, पालुङ मैनादीको डबकामा ४, देउराली र ख्याहामा ४, ४ वटा गाई वितरण गरिएको थियो ।

ग्रामीण आर्थिक विकास संघका प्रमुख तथा निर्देशक लिलाबहादुर कार्कीका अनुसार यसरी वितरित गाई ८० हजार देखि १ लाख ३० हजार सम्मका रहेका र कृषकको माग अनुसार वितरण गरिएको हो । यस अगाडि सघंले पशुपालन गर्ने कृषकहरुका लागि घास र गोठको व्यवस्थापनका लागि आर्थिक संगै प्राविधिक सहयोग गरिएको सघंका निर्देशक कार्की बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?