ट्रेंडिंग:

>> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी

समाजमा महिला मात्र खराब किन

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

यतिखेर सामाजिक संञ्जाल एलिना चौहान र बिष्णु सापकोटाको बिषयलाई लिएर तात्तीएकौ छ । हुन त बेला बखतमा सामाजिक संञ्जालमा एउटा न एउटा बिषयले चर्चा कमाएकै हुन्छ तर मलाइ यो बिषय शुरुमै उठाउन मन लाग्यो । सबैभन्दा चित्त नबुझेको कुरा के भने हिँजो आज पारिवारीक झँैझगडा र रिस रागहरू सामाजिक संजालमा आएर पोख्ने पवृति बढेको देखिन्छ । यो भने अलि शोभनिय भएन कि भन्ने लाग्छ । यो भनिरहँंदा अति भएर हो कि जस्तो पनि लाग्छ खुलेआम महिलाका शत्रु महिला नै भएको पनि सामाजिक संजालले देखाइरहेको छ । जे होस यतिखेर उठाउन खोजेको कुरा के भन्दा प्रेम सम्बन्धमा रहेका एलिना र बिष्णु बिबाह बन्धनमा बाँंधिएको बर्ष दिन नपुग्दै उनिहरू बिच दरार पैदा भएको छ । सोचेझैँ जीन्दगी रैनछ गित गाउने मधु क्षेत्रीको दोस्रो विबाहमा पनि दरार पैदा भैसकेको थियो । सामान्य मानिसमा भन्दा कलाकारमा अरू यस्ता खाले विबाद किन आइरहन्छन त भन्ने पनि अनुसन्धानको बिषय बनेको छ ।

कला क्षेत्रमा चर्चा कमाएका पुरुष हौस वा महिला जो कोही, उनीहरूका फयान धेरै नै हुने गर्छन । अलि बलियौ दामकौडी भएका मानिसले चर्चा कमाएकाहरूलाई आंँखा लगाइहाल्ने चलन परम्पराका रूपमा हलीउड बलीउड दैखि नै चल्दै आएको देखिन्छ । कलाकारको योग्यता क्षमता अनुसार आफनो कला प्रस्तुत गर्ने एक किसिमकौ ब्यवसाय सम्बन्ध जौडेपछि रोक्न खोज्ने जस्ता बिषय, शंका उपशंका यावत कुराले पनि खटपट शुरु हुन्छ कि भन्ने लाग्छ । अर्कौ कुरा कला क्षैत्र यस्तो क्षेत्र हो जहाँं हाँंस्नु बोल्नु मजाक गर्नु समान्य मानीन्छ । यो क्षेत्रमा यो सबै गरिएन भने आफनो कलानै बिक्दैन यो जान्दा जान्दै पनि यो क्षेत्रका मानिस संग सम्बन्ध जोडने र सामान्य मानिससंँग जस्तो आशा राख्ने गर्नु पनि उचित हौइनकी भन्ने लाग्छ ।

बिबाह सम्बन्ध भनेको रेशमको धागो जस्तो हो । दुवै तर्फबाट यस्लाई तान्नै कौशीश गर्यौं भनै बल लगाउनु नै पर्दैन छौइदिए मात्र पुग्छ । लोकतन्त्रको आगमन संगैँ यो सम्बन्धलाई अलि हल्का रूपमा लिएकौ पाइन्छ । हुन त महिला पुरुष बराबर हो भन्ने हामी नै हौं बराबर हौं भन्दै गर्दा काम कर्तव्यमा बराबर जिम्मैवारी लिन सक्यौं सकेनौं भन्ने पनि कुरा आउंँछ । हो यो सबै भनिरहंदा महिला खराब भन्न खोजेको होइन । हामी एकै चोटी केही कुरामा पनि परिवर्तन ल्याउन सक्दैनौं । परिवर्तन ल्याउन वातावरण मिलाउदै जानु पर्छ ।

मुटु चस्स हुने गरी छोएको बिषय अर्को पनि छ । म टिकटक बनाउनै मान्छे त होइन बनाउन पनि अहिले सम्म सिकेकी छैन । हेर्न भनै आउंछ टिकटक हेर्दै गर्दा समिक्षा अधिकारीलै कपिलवस्तु लगायत अन्य ठाउँंका मैलामा गीत गाउँदै गर्दा १ै० लाख, १० लाखको आवाज उनको कानमा पुग्छ तिम्रो दिदी, बैनी, आमा पनि १० लाखे हुन र भनेर उनले जवाफ फर्काउछिन । कै यही हो हाम्रो समाज? समिक्षाको के दोश थियो र? उनले आफनो प्रैमी सम्झेर यर्थात बौलीन जहां गयो जो भेटयो हिरोका प्रेमीका हुन्छन भन्ने उनलाई कै थाहा । यस्ता शब्दहरू कुनै पुरुषका निम्ती यो समाजले बोल्न सक्छ । अर्कालाई औंला दैखाउदै गर्दा आफुतिर फर्कैका औंलाले के भनिरहेका छन भन्ने किन नसोंच्ने । समिक्षाले माफी नदिएको भए दोषी छुटन सक्थ्यो त? उनले त कुर्वानी गरैकी थिइन । राम्रो संग कुरा नबुझी कसै माथि हिंशा गर्नु महापाप ठहर्छ बुद्धी भया ।
भावनामा डुबेर यो लेख्दै गर्दा एक बर्ष हुदै गर्दाकौ एउटा कुराकौ याद आयो । म कुनै बैंकमा पैसा निकाल्न लाइनमा थिएँ । कुनै परिचित मानिसको फोन आयो, उनले सन्चो बिसन्चो संगै मेरो छोरालाई बिएन वा बिएससी नर्सिड पढैकौ कैटी १ै० दिन भित्र खोज्ािदीनु पर्यो भनैर धारा बाहिक बोल्दै गए । छौरा अष्टे्रलिया मास्र्टर गर्न जान लागैकौ छ , हाम्रो एउटा मात्र छोरो अहिले सम्म हामीले चिया पकाउन पनि सिकाएनौ उस्लाई एक्लै पठायौं भने भोकै पर्ने भौ बिबाह गरेर दुलही संगै पठाउनु छ यसैले छिटो गर्नु छ । मैले उनलाई जवाफ फर्काएं, त्यती पढैका केटी चिया खाना पकाएर घरमै बस्लान त कस्तो सोंच तपाईंकौ उनीसंग डिसकस नै पर्यो । अहिलै पनि समाजमा पढे लेखेका शिक्षित मानिसको सोंच यस्तो छ । परिवर्तन सजिलै हुन्छ त ।

हामीले महिला पुरुष बिचको खाडल पुर्न तथा समानताका लागि थुप्रै आन्दोलन गर्यौं । राणा शासन तथा पंचायती शासन हटायाँैं । यो सबै गर्दा कति घाइतै भयौं कति धेरैलाई सहिद बनायौं । मुलुकमा गणतन्त्र ल्यायौं अब त परिवर्तन हुनै भो भनेर हौसियौं तर ब्यबस्था बदलियो अबस्था बदलिएन । हामीले सोचेका थियौं प्रजातन्त्र आएपछि कसैले कसैलाई थिचौमिचो गर्ने छैन, सबै स्वतन्त्र भएर बाँंच्न पाउनेछौं । हिंजो जस्तो महिलालाई दौस्रो दर्जाकौ नागरिकको रूपमा कसैले हेर्ने छैन, पशु सरह व्यवहार खेप्नु पर्ने छैन यी सबै बिषय कुरामा र लेखाइमा मात्र भयो । परिवर्तन हुन्छ भन्नै आशा सपनामा मात्र देखिने भयो ।

हो यति मात्र हो कि, हाम्रा आमा हजुरआमाले खेपेको जस्तो दास्वत्व त अहिलेका छोरी बुहारीले खेप्नु परेको छैन । किन कि हिँजोका दिनमा प्रविधीको बिकास थिएन ढिँंकी जाँंतो सबै महिलाले नै गर्नु पथ्र्यौ । अहिलै यो सबै मेशिनले गर्न थाल्यौ । हिँजौका दिनमा बाटोघाटो थिएन यातायातको सुविधा थिएन महिनौं दिन पैदल हिंडेर चल्नु पथ्र्यो तर अहिलै यो सबै सुविधा छ । जुन जमाना थियो पुरुषले मात्र शिक्षा हांशिल गर्थे । छौरीलाई पढाउन हुन्न । छौरीहरू अर्काकौ घर गएर घर धान्ने जात हो यीनलाई पढाएर काम छैन जागिर खाएपनि अर्काकौ घरमा कमाइ जान्छ भन्ने सोंच बोकेका मानिसका कारण महिलाहरू शिक्षाबाट बन्चीत थिए । अहिले घरघरमा छोरीहरू शिक्षीत छन, जागीर खाएका छन् उच्च शिक्षाका निम्ती बिभिन्न देशहरूमा पुगेका छन । हिँजोको दास्वत्व सहेर अहिलेका छोरीहरू कहांँ बस्छन ।

महिला पुरुष बिच सम्बन्ध टुटदा दोषी समाजले महिलालाई नै दैखाउंँछ । जहिले हामीले सुन्छौं फलानाकी छोरी त बिग्रीरे खत्तम भैछे । ड्रग्स खाओस गजेडी भएर हिंँडोस प्रत्येक महिना केटी साथी बदलोस फलानाको छोरो खत्तम कसैले भन्दैन मात्र दोसी चरित्रहिन छोरीलाई मात्र बनाइन्छ । बास्तवमा खराब कौ हो त हाम्रो समाज हाम्रो चिन्तन हाम्रो सोंच अनी दोष कस्लाई दिनै । हामीले छोरीलाई घरकौ काम सबै सिकाउँदा छोरालाई किन नसिकाउनै दोषी को हो हामी होइनौं ? आफनो छोरालाई प्रदैशमा भात पकाउन शिक्षित छोरी खोज्दै गर्दा आफनौ छोरीलाई त्यस्तै कुरा गरी माग्न आउदा आफुलाई कस्तौ लाग्छ त्यो सोंच्यौं , आखिर अहिले पनि केही मान्छेको दिमाकमा छोरालाई कै सम्झीरहेका छौं बादशाह छोरा भन्ने जातले जे गरे पनि हुन्छ पशुपतिमा डामेर छोडेको सांडे हो छोरा, यस्तै हामीले छोरालाई सम्झीन्छौं । यस्तै सँस्कार सँस्कृति पारिवारीक वातावरण पाएर हुर्केका छौराबाट छोरीहरू हिंसामा परेका छन र त कौही रुदै ओशो पुग्छन कोही सुसाइड गर्छन कौही जिउँदै आगो लगाइन्छन कोही माया गरेर भएको यर्थात बताउंदा १ै० लाखको आवाजमा मन जलाउँंछन अनि कहिले होत छोरीहरूले गुहार पाउने यो समाजमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?