ट्रेंडिंग:

>> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज

तिलोत्तमामा फर्निचर ब्यवसायीको अनुगमन समिति गठन

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

बुटवल २५ माघ – फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूले भेलामा तिलोतमा नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरेका छ । तिलोतमा नगर स्तरिय फर्निचर अनुगमन उपसमिती अनिरुद्र खनाल को सयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । जसको सहसयोजक देबेन्द्र शर्मा, सचिब केशव ज्ञवाली र सदस्यहरू गोबिन्द सारु, रामचन्द्र कंडेल, रूपेस गौतम, मोहन शाह रहेका छन् ।

भेलामा जिल्ला अनुगमन समिती सयोजक जिबकान्त काफ्लेले फर्निचर संघ रूपन्देहीले स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता र घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए । स्थानीय उपभोक्ताको घर घरमा गई फर्निचर उत्पादन गरि दिदा दर्ता भएर संचालनमा रहेका फर्निचर ब्यवसायी मर्कामा परेका छन भने स्थानिय सरकारलाई लाखौको राजस्व कर चुहावट भएको उनले बताए । उद्योगीहरूको उद्योगमा काम नहुदा कामदार पलायन हुँदै जाने समस्या रहेको बताए ।
कार्यक्रममा फर्निचर उद्योग संघ रूपन्देहीका अध्यक्ष तेज प्रसाद पराजुलीले तिलोतमा नगर भित्र संघबाट बिगतका बर्षहरूमा पनि अनुगमन भएको बताए ।
कार्यक्रममा तिलोतमाका नगर प्रमुख रामकृष्ण खाडले तिलोतमा नगरपालिका भित्र स्थानिय निकाय फर्निचर संघ स्थानिय संघसस्था सहित अनुगमन गर्न पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?