ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

दोस्रो चरणको हाइमास्ट लाइट जडान सुरु

२४ माघ २०८१, बिहीबार
२४ माघ २०८१, बिहीबार

बुटवल, २४ माघ ।
बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चोकसहित मुख्य चोकहरूमा दोस्रो चरणको हाईमास्ट लाईट जडानको काम सुरु गरेको छ । बुधवार बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उप प्रमुख सावित्रादेवी अर्यालले संयुक्त रूपमा दोस्रो चरणको हाइमास्ट लाईट जडान कार्यको शिलान्यास गरेका हुन् । त्यस अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई उज्यालो, सुरक्षित र सुन्दर शहरको रूपमा विकास गर्ने योजना अनुरूप बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि मुख्य चोकहरूमा हाईमास्ट लाईट जडानको काम सुरु गरेको बताए ।गत आर्थिक वर्षमा २३ स्थानमा हाईमास्ट लाईट जडान गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चरणमा ३१ र दोश्रो चरणमा १७ स्थानमा हाइमास्ट लाईट जडान गरिने मेयर पाण्डेयले जानकारी दिए ।

बुटवलको राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक बिस्तार कार्य सम्पन्न भई बुटवलका मुख्य चोकहरूमा जडान हुने हाइमास्ट लाइट जडान कार्य सकिएपछि बुटवल साच्चिकै उज्यालो र सुरक्षित शहरको रूपमा पहिचान बनाउने विश्वास ब्यक्त गरे ।हाइमास्ट लाइटसँगै बुटवल उपमहानगरपालिकाले डिजिटल विज्ञापन बोर्डस् फ्लाग मास्ट लाइट समेत जडान कार्य सुरु गरेको छ ।डिजिटल विज्ञापन बाट उठेको रकमबाट हाइमास्ट लाइट तथा स्ट्रिट लाइटको महसुल तिर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवि अर्यालले बताइन् ।दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडानका लागि बुटवल उपमहानगरपालिकाले ४ करोड ४३ लाख ७९ हजार ३९१ रूपयाँमा त्रिसन्ध्या–सेफ स्टील्स जेभीसँग सम्झौता गरेको छ । सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?