ट्रेंडिंग:

>> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य
लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१

आयोजक लखन (सेतो) को विजयी शुरुवात

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

बुटवल, २२ माघ । फुटबल खेलको उर्वरभुमिका रुपमा परिचित रुपन्देहीमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु भएको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले चादनी युवा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र प्रेम थापाले २–२ तथा समुन्द्र ज्ञवालीले थप एक गोल गरे । आयोजक टिमका मिलन आलेले खेलको २९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए । यसैगरि प्रेम थापाले ३२ औ र ३७ औ मिनेटमा लगातार गोल थपे । दोस्रो हाफमा खेलको ४४ औ मिनेटमा मिलन आले र ७२ औ मिनेटमा समुन्द्र ज्ञवालीले गोल गर्दै अन्तरलाई बढायो । चादनीका विकास थापाले खेलको ६६ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा आयोजक टिमका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबारको खेल सौभाग्य युवा क्लब र इभोलुसन क्लब अफ बुटवलका बिच हुने संयोजक राम बहादुर थापाले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्दै स्थानिय सरकारका खेल पूर्वाधारमा लगानी गरिरहेको बताए । विश्वमा नेपाललाई पहिचान दिलाउन सकिने खेल क्षेत्रमा लगानीको वातारण बन्दै गएको भन्दै यसमा बुटवल पछि नरहेको दाबी गरे ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले खेलको उर्वरभुमि बुटवलमा खेलकुद विकासका धेरै योजनाहरु तयार गरिरहेको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष सुदिप खत्रीले खेल पूर्वाधारलाई संरक्षणमा स्थानिय पालिकाबाट पहल जरुरी रहेको भन्दै मैदान मर्मत र संरक्षणमा स्थानिय क्लबलाई नै जिम्मेवार बनाउदा प्रभावकारी हुने बताए । छोटोसमयमा क्लबका सदस्यहरुको श्रमदानबाट मैदानलाई तयार गरेको स्मरण गर्दै उनले सामाजिक क्षेत्रमा श्रमदान गरेर चर्चामा आएको क्लब खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए । फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा फुटबलका प्रेमी र पूर्व खेलाडीहरुबाट स्थापना भएको आफनो क्लबबाट नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १,५१,५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका सचिव निरन्जन पन्तले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन भने १५ लाख खर्च हुने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?