Butwal Today

२० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ माघ ।

आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङले २० हजार धरौटी बुझाएर केही समयमै रिहा हुने तयारीमा छन्।