ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

कपिलवस्तु, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ता जनचेतना प्रवाहमा लाग्नुपर्ने बताएका छन । बुद्धभुमी जेसिजको आयोजनामा बुद्धभुमी नगरपालिकाको सभाहलमा सम्पन्न सातौं पदस्थापन समारोह तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले युवाहरु बिभिन्न कुलत र बिकृती रोक्न प्रभावकारी रुपमा लाग्न आग्रह गरे । युवाको बिदेश पलायनलाई कम गर्न पनि युवाहरु सीपयुक्त र स्वरोजगार युक्त बनाउने बतावरण तयार गरि देशमै केहि गरौं भन्ने मनोबृत्ति तयार पार्न आवश्यक रहेको उनको भनाई छ ।

कपिलवस्तु जिल्लामा बालविवाहका घटनाहरु बढि रहेकाले यस्ता सामाजिक कुरिती बिरुद्ध युवाहरुले नै जनचेतनाको नेतृत्व लिनु पर्नेमा उनको जोड् थियो । पोषणका अवस्था सुधार गर्न र सामाजिक बिकृती बिरुद्ध प्रदेश सरकारले पालिकाहरु सँग सहकार्य गर्दै आएको उनले स्पष्ट पारें । जेसिजले देशैभर युवालाई संगठित गरेर सामाजिक बिकृती बिरुद्ध परिचालन गर्दै आएकोमा मुख्यमन्त्री आचार्यले धन्यबाद दिए । भारतका लागी पुर्व नेपाली राजदुत समेत रहेका काँग्रेस नेता दिप कुमार उपाध्यायले अहिले अर्थतन्त्र कठिन मोडमा रहेको बताउदै देशले ऋणको सावा व्याज तिर्न ऋणनै लिनु पर्ने अवस्था बनेकोमा चिन्ता व्यक्त गरे । अहिले खर्च घटाउन नसक्नु चुनौतीको बिषय भएको स्पष्ट पार्दै अब युवा स्वरोगारमा जोड् दिएर युवा पलायत रोक्न ध्यान जानु पर्नेमा उनको जोड् थियो । जेसिजले देश र बिश्व व्यापी रुपमै युवा र समाज लक्षित राम्रा कामहरु गर्दै आएको जेसिजका केन्द्रिय उपाध्यक्ष सौरभ श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा जिल्लामा पत्रकारिताको क्षेत्रबाट सर्वाङ्गिण बिकासमा सहयोग पुर्याएका अग्रज पत्रकार मनोज पौडेल, शिक्षासेवी डिलाराम पौडेल, गौरक्षक काशीनाथ तिवारी र तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै बुद्धभुमी जेसिज २०२४ का अध्यक्ष जेसी थानेश्वर अर्याल (अच्युत) ले आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्न सबै पक्षबाट सहयोग मिलेको बताए । जेसिजको नेतृत्वमा रहदाँ युवालाई उत्प्रेरित गर्न अवसर पाएकोमा खुसी लागेको उनले बताए । २०२४ का अध्यक्ष अर्यालले २०२५ का लागि अध्यक्ष निर्वाचित जेसी दुर्गा रिजाललाई पद हस्तान्तरण गरेका थिए ।

सञ्चारकर्मी राजेन्द्र खनालको सञ्चालनमा भएको कार्यक्रमा जेसिज २०२५ का उपाध्यक्ष जेसी रविन्द्र ठाकुरले जेसिज आस्था पाठ गराएका थिए भने जेसी सुनिल द्विवेदीले मिसन र भिजन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जेसी रुपकराज खनालले युवा उद्यमशिलता, स्वरोगारमुलक र आत्म निर्भर बनाउने बिषयको बहस चलाउन आवश्यक रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य तथा पुर्व प्रदेशमन्त्री अर्जुन केसी, प्रदेशसभा सदस्य नवराज लामिछाने, बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, जेसिजका कार्यकारी उपाध्यक्ष सौरभ श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?