Butwal Today

२० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ माघ ।

आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङले २० हजार धरौटी बुझाएर केही समयमै रिहा हुने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?