ट्रेंडिंग:

>> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर : प्रधानमन्त्री कार्की >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै

जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

कपिलवस्तु, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ता जनचेतना प्रवाहमा लाग्नुपर्ने बताएका छन । बुद्धभुमी जेसिजको आयोजनामा बुद्धभुमी नगरपालिकाको सभाहलमा सम्पन्न सातौं पदस्थापन समारोह तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले युवाहरु बिभिन्न कुलत र बिकृती रोक्न प्रभावकारी रुपमा लाग्न आग्रह गरे । युवाको बिदेश पलायनलाई कम गर्न पनि युवाहरु सीपयुक्त र स्वरोजगार युक्त बनाउने बतावरण तयार गरि देशमै केहि गरौं भन्ने मनोबृत्ति तयार पार्न आवश्यक रहेको उनको भनाई छ ।

कपिलवस्तु जिल्लामा बालविवाहका घटनाहरु बढि रहेकाले यस्ता सामाजिक कुरिती बिरुद्ध युवाहरुले नै जनचेतनाको नेतृत्व लिनु पर्नेमा उनको जोड् थियो । पोषणका अवस्था सुधार गर्न र सामाजिक बिकृती बिरुद्ध प्रदेश सरकारले पालिकाहरु सँग सहकार्य गर्दै आएको उनले स्पष्ट पारें । जेसिजले देशैभर युवालाई संगठित गरेर सामाजिक बिकृती बिरुद्ध परिचालन गर्दै आएकोमा मुख्यमन्त्री आचार्यले धन्यबाद दिए । भारतका लागी पुर्व नेपाली राजदुत समेत रहेका काँग्रेस नेता दिप कुमार उपाध्यायले अहिले अर्थतन्त्र कठिन मोडमा रहेको बताउदै देशले ऋणको सावा व्याज तिर्न ऋणनै लिनु पर्ने अवस्था बनेकोमा चिन्ता व्यक्त गरे । अहिले खर्च घटाउन नसक्नु चुनौतीको बिषय भएको स्पष्ट पार्दै अब युवा स्वरोगारमा जोड् दिएर युवा पलायत रोक्न ध्यान जानु पर्नेमा उनको जोड् थियो । जेसिजले देश र बिश्व व्यापी रुपमै युवा र समाज लक्षित राम्रा कामहरु गर्दै आएको जेसिजका केन्द्रिय उपाध्यक्ष सौरभ श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा जिल्लामा पत्रकारिताको क्षेत्रबाट सर्वाङ्गिण बिकासमा सहयोग पुर्याएका अग्रज पत्रकार मनोज पौडेल, शिक्षासेवी डिलाराम पौडेल, गौरक्षक काशीनाथ तिवारी र तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै बुद्धभुमी जेसिज २०२४ का अध्यक्ष जेसी थानेश्वर अर्याल (अच्युत) ले आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्न सबै पक्षबाट सहयोग मिलेको बताए । जेसिजको नेतृत्वमा रहदाँ युवालाई उत्प्रेरित गर्न अवसर पाएकोमा खुसी लागेको उनले बताए । २०२४ का अध्यक्ष अर्यालले २०२५ का लागि अध्यक्ष निर्वाचित जेसी दुर्गा रिजाललाई पद हस्तान्तरण गरेका थिए ।

सञ्चारकर्मी राजेन्द्र खनालको सञ्चालनमा भएको कार्यक्रमा जेसिज २०२५ का उपाध्यक्ष जेसी रविन्द्र ठाकुरले जेसिज आस्था पाठ गराएका थिए भने जेसी सुनिल द्विवेदीले मिसन र भिजन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जेसी रुपकराज खनालले युवा उद्यमशिलता, स्वरोगारमुलक र आत्म निर्भर बनाउने बिषयको बहस चलाउन आवश्यक रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य तथा पुर्व प्रदेशमन्त्री अर्जुन केसी, प्रदेशसभा सदस्य नवराज लामिछाने, बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, जेसिजका कार्यकारी उपाध्यक्ष सौरभ श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?