Butwal Today

नेकपा एसको सचिवालय बैठक सुरू

१७ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, १७ माघ ।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ।

आलोकनगरस्थित केन्द्रीय कार्यालय, काठमाडौंमा सो बैठक सुरू भएको हो।