Butwal Today

सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने

१६ माघ २०८१, बुधबार
अ+
अ-

काठमाडौं, १६ माघ ।

सेयर बजार बुधबार र बिहीबार बन्द हुने भएको छ । आज बुधबार माघ १६ गते शहीद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?