ट्रेंडिंग:

>> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम

नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

बुटवल, १५ माघ । लुम्बिनी अटोमोबाईल एशोसियसन अफ नेपालले विविध रचनात्मक कार्यक्रम अघि बढाएको छ । संस्थाको साधारण सभाको अवसरमा ब्यवसायीक हकहित, क्षमता अभिवृद्धिका साथै समुदायमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना हुने वरिष्ठ उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक रोशन पाण्डेले बताए । सप्ताहब्यापी कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते भैरहवामा खुला सिमाना र यसले पारेको प्रभाव विषयक सरोकारवाला सहितको वृहत अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, चेम्बर अफ कर्मश रुपन्देही, बुटवल अटो इन्जिनियरिङ एशोसियसन, नाडा लुम्बिनी, तिलोत्तमा चेम्बर अफ कमर्श, सिद्धार्थ होटल एशोसियसन नेपाल र सिद्धार्थ सन्जाल रुपन्देहीको सहकार्यमा वृहत कार्यक्रम गरिएको उनले बताए ।

यसैगरि माघ १६ गते बुटवलको मैनाबगर अटो भिलेजमा निशुल्क आखा परिक्षण, माघ २६ गते ट्राफिक जनचेतना कार्यक्रम र फागुन ३ साधारण सभाको मुल कार्यक्रम हुने उनले बताए । अटोभिलेजमा हुने आखा शिविरमा करीब ६ सय बढी अटो ब्यवसायी र अटो मजदुरहरुको आखा जाच गरिने छ । यसैगरि फागुन ३ गते हुने मुल समारोहमा नाडाका केन्द्रिय अध्यक्ष करण चौधरीको सहभागिता रहने उनले बताए ।
लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष गणेश प्रसाद भट्टराईले ब्यवसायीक हकहितसंग सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफुहरु निरन्तर लागेको बताए ।

नितिगत रुपमा भिटिएस, लेखा तालिम दिएर ब्यवसायीलाई क्षमता अभिवृद्धिसंगै कोभिड संक्रमणको जोखिममा अटोमेकानिक्सहरुको स्वस्थ्यप्रति सचेतना र खोपको ब्यवस्था गरेको स्मरण गरे । हाल नाडा लुम्बिनीमा आवद्ध ब्यवसायीहरुको माग भनेको भन्सार दर समायोजन, चालु पुजी कर्जा पुनरालोकन, पुजिगत खर्च वृद्धि लगायत रहेको भन्दै यस विषयमा निरन्तर आवाज उठाउदै आएको बताए । हाल नाडामा १२० जना ब्यवसायीहरु आवद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?