ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बेवारिसे पाल्पाको प्रयोगशाला

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

पाल्पा, १३ माघ । कोभिड संक्रमणको बेला वरदान बनेको पाल्पाको स्वाव परिक्षण गर्ने प्रयोगशाला अहिले बेवारिसे बनेको छ । सयौं बिरामीको लागि नया जीवन दिएको पाल्पाको तानसेनमा रहेको प्रयोगशाला यतिखेर प्रयोगविहीन हुन पुगेको हो । प्रयोगशालाको स्वामित्व, कर्मचारी ब्यवस्थापनको समस्या देखिएको छ । कोरोना संक्रमणको महामारी फैलिएको समयमा संसारै साघुरो थियो । कोरोना संक्रमणले जताजतै आक्रान्त पारेको थियो । कोरोना परिक्षणका लागि काठमाडौं, चितवनसम्म स्वाव संकलन गरेर पठाउदा हप्ता, दश दिनमा रिर्पाेट आउथ्यो । बिरामी भने मनोवैज्ञानिक रुपमा कमजोर भईसकेका हुन्थ्यो । त्यस्तो समयमा यहा प्रयोगशाला खुल्दा सबैलाई सजिलो भयो । भगवानको वरदान नै भएको प्रयोगशाला अहिले भने प्रयोग विहीन भएको देख्दा स्वस्थ्यकर्मीहरु समेत दुखी छन ।

तत्कालिन अवस्थामा पाल्पा अस्पताल व्यवस्थापन समितीले तानसेनको काजीपौवामा निर्माण गरेको प्रयोगशाला कोरोना महामारी हटेसंगै संरक्षण उपयोगिता विहीन हुन पुगेको स्थानियहरु बताउछन् । प्रयोगशालाका लागि थि«फेज विद्युत लाइन फर्निचर, स्वाव परिक्षण गर्ने मेसिन जस्ता मेसिनहरु जडान गरिएको थियो । पछिल्लो समयमा यही प्रयोगशाला कसको संरक्षण र स्वामित्वमा रहने भन्नेदेखि अस्पताल व्यवस्थापन समितिमा समेत राजनैतिक दलको हस्तक्षेप हुन लागेपछि करोडौ रुपैया खर्चिएका यो प्रयोगशालाहरु बेबारिसे हुन पुगेको स्वास्थ्य प्राविधिकहरु बताउछन् ।

तत्कालिन संघिय सासद सोम प्रसाद पाण्डेको पहलमा पाल्पा अस्पतालका तत्कालिन अध्यक्ष नेत्र प्रसाद पाण्डेको व्यवस्थापनमा प्रयोगशाला संचालनमा आएको अस्पतालका प्राविधिक नवराज बस्याल बताउछन् । पाल्पा अस्पतालका निवर्तमान अध्यक्ष नेत्र प्रसाद पाण्डे भन्दछन् – ‘खोला तरेपछि लौरो बिर्सने हाम्रो चलन छ । उतिबेला यहि प्रयोगशाला पाल्पामा ल्याउने क्रममा सारै दु.ख गरेको हो ।’

काठमाडौंबाट स्वाव परिक्षण मेसिन ल्याउन, जडानका लागि विद्युत, फर्निचर, फ्रिज कसरी व्यवस्थापन गरियो भन्ने त कमैलाइ मात्र थाहा होला । पछिल्ला समयमा व्यवस्थापन गर्नेले ध्यान नदिदा लथालिङ भताभुङ हुन पुग्यो । कोभिडको समयमा दैनिक ३ सय भन्दा बढिको स्वाव परिक्षण गरिएको प्रयोगशाला अहिले कसिङ्कर भएको छ । पछि अस्पतालमा नया व्यवस्थापन समिति पनि बन्यो । त्यसैगरी कोरोना पनि हरायो अब त्यसको के काम कसको स्वाव परिक्षण गर्ने त्यसले गर्दा मेसिन प्रयोग विहीन हुन पुगेको स्वास्थ्य कार्यालयका कर्मचारीहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?