Butwal Today

रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने

१३ माघ २०८१, आइतबार
अ+
अ-

बुटवल ।

पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे छुनछेक बहस सकिएकाे छ ।

बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकिएकाे हाे, अब केही बेरमा नै आदेश आउने जनाइएको छ ।

लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएकाे थियाे, लामिछानेकाे तर्फवाट बरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेललेलगायतले बहस गरेर भ्याएका छन ।  सरकारी वकिलले जवाफी बहस गरे पछि  आदेश आउने सम्भावना बढेर गएकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?