ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

मुख्य राजमार्गमा साईड लेनले बुटवल नगरको सौन्दर्य बढ्ने दाबी

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

बुटवल, १२ माघ । राजमार्ग चौराहदेखी गोलपार्कसम्मको मुख्य राजमार्गको काम तिब्र गतिमा अघि बढेको इन्जिनियर एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष ई. महेश्वर लम्सालले बताएका छन । पटकपटक अवरोधका कारण रोकिएको बिस्तारको काम पछिल्लोसमय भने तोकिएकै समयमा सकिने गरि काम भएको उनले दाबी गरे । शनिबार बुटवलमा रोटरी क्लब अफ बुटवलको १५५० औं नियमित बैठकमा सम्बोधन गर्दै उनले सडक बिस्तारसंगै बुटवल नगरको सौन्दर्यलाई बढाउने दाबी गरे । ‘नगर सुन्दर बन्छ र ट्राफिक ब्यवस्थापनमा साईड लेनको कारण थप सहज हुन्छ ।’– उनले भने । सिक्स लेन सडक निर्माणले बुटवलको यातायात व्यवस्थापनलाई सहज बनाउने मात्र नभई आर्थिक गतिविधिलाई समेत तीव्रता दिने उनले दाबी गरे । परियोजनाको कार्यान्वयनका क्रममा नीति नियमका कारण सिर्जना भएका अवरोधहरू समाधान गर्न तीन तहकै सरकार, सरोकारवालाबीच समन्वय हुदा पछिल्लोसमय सहज भएको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष रो. प्रज्वल थान्जुले बुटवलको भौतिक विकासको गति र मुख्य राजमार्गमा साइड लेन निर्माणसंगै बजार चलायमान हुने भन्दै यसलाई समयमा नै सक्नुपर्ने बताए । साइड लेनको निर्माण सिक्स लेन सडकको महत्वपूर्ण हिस्सा भएको बताउँदै उनले पैदल यात्री र साइकल यातायातका लागि सुरक्षित र व्यवस्थित संरचना निर्माण गर्न जोड दिए ।

कार्यक्रमका क्रममा क्लबका कोषाध्यक्ष रो. लक्ष्मण प्रसाद श्रेष्ठको जन्मदिन र पूर्वअध्यक्ष रो. दिल्ली कुमार श्रेष्ठको वैवाहिक वर्षगाँठको अवसरमा क्लबका अध्यक्ष रो. प्रज्वल थान्जुले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?