ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

माघ १५ देखि गुञ्जिंदै बढैयाताल

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

बर्दिया, ११ माघ ।

माघ १५ गते देखि बढैयाताल गुञ्जिने भएको छ । थारू कल्याणकारिणी सभा बढैयाताल गाउँपालिका गाउँ सभाको आयोजनामा महोत्सव हुने भएको हुँदा बढैयाताल गुञ्जिने भएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृति, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएकोले ताल १० दिनको लागि गुञ्जयमान हुने भएको छ । “राष्ट्रिय एकता ओ विविधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मूल नारा र बढैयाताल पर्यटन प्रवद्र्धनका लागि र थारु कल्याणकारिणी सभा बढैयाताल गाउँकमिटीको आयोजना र बरघर सञ्जाल बढैयातालको समन्वयमा महोत्सव आयोजना हुन लागेको हो ।

बढैयाताल वडा नं. ५ को कार्यालय र तालको उत्तरतर्फ पिकनिक स्पट नजिकै महोत्सवको कामलाई तिव्र परिएको मेलाका संयोजक शंकर चौधरीले बताए । माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव हुने भएको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय नायक पल शाह लगायत अन्य कलाकार तथा गायिका अनु चौधरी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवमा थारु समुदायले प्रयोग गर्ने कला संस्कृति, भेषभुषा, खानाको परिकार, हस्तकला, कष्ठकला लगायत कृषि उत्पादनको प्रदर्शनी समेत गरिने छ । जसले थारु कला संस्कृति संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने र तालको प्रचार प्रसार तथा प्रबद्र्धन हुने आयोजकले जनाएको छ । महोत्सवमा पौराणिक थारु नाच प्रतियोगिता समेत हुने छ । आयोजकले महोत्सवका लागि आवश्यक उपसमिति समेत गठन गरेको छ । महोत्सवलाई सफल पार्नका लागि पालिका भित्रका थारु गाउँका बरघरहरु गाउँ गाउँबाट महोत्सव उद्घाटनका दिन स्थानीय कला संस्कृति झल्किने झाँकी सहितको सहभागी गराउन तयारी समेत गरिएको छ ।

महोत्सवलाई सफल पार्नको लागि बढैयाताल गाँउपालिको अगुवा तथा व्यपारीहरू र बाँसगढीका अगुवा तथा व्यपारीहरू लागि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?