Butwal Today

लेखा समितिले सार्वजनिक गर्यो अनियमितता सम्बन्धी १०० उजुरी

८ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, ८ माघ ।

सार्वजनिक लेखा समितिले १०० वटा उजुरी सार्वजनिक गरेको छ।

लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेलले १ सय वटा उजुरी सार्वजनिक गरेका हुन्।

अनियमितता सम्बन्धी उजुरी सार्वजनिक गर्दै सभापति पोखरेलले आवश्यकता अनुसार क्रमशः छलफल गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?