Butwal Today

कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

६ माघ २०८१, आइतबार
अ+
अ-

काठमाण्डौ –

आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुनेछ ।

तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।