ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

भलिबलको उपाधि एभरेष्टलाई

५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

बुटवल, ०५ माघ ।
बुटवलमा सम्पन्न तेस्रो रूपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ स्कुलले चुमेको छ । न्यू होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस क्लबले आयोजनामा विहिबार भएको फाईनल खेलमा न्यु होराईजन स्कुललाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि चुमेको हो । उपाधिसंगै एभरेष्टले नगद ४० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु होराईजन भने नगद २५ हजार रूपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा कुवरवर्ती बोर्डिङ स्कुल तेस्रो हुदै नगद १५ हजार रूपैया तथा कालिका मानव ज्ञान माबि चौथो बन्दै नगद १० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
प्रतियोगितामा कालिका मानवज्ञानकी भिषा खत्री उत्कृट डिफेन्स, न्यु होराईजनकी एलिना झेडी उत्कृष्ट सर्भर, होराईजनकै प्रतिभा चौधरी उत्कृष्ट सेटर, कुवरवर्तीकी रिचा थापा उत्कृष्ट स्पाईकर, न्यु होराईजनकी ममता परियार उत्कृष्ट ब्लकर, एभरेष्टकी मिना सुनार उत्कृष्ट खेलाडी तथा एभरेष्टका प्रशिक्षक अर्जुन घिमिरे उत्कृष्ट कोच घोषित हुदै पुरस्कृत भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, न्यु होराईजन बोर्डिङ स्कुल तथा क्लबका संरक्षक लोकनाथ उपाध्याय, न्यु होराईजनका उपप्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजिव श्रेष्ठ, क्लबका अध्यक्ष चेतन बहादुर उचै ठकुरी, भलिबल संयोजक जनक कुमार श्रेष्ठले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । माघ १ गतेबाट शुरु भएको प्रतियोगितामा १२ टिमले प्रतिस्प्रर्धा गरेको विद्यालयका खेल संयोजक मिलन रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?