Butwal Today

रास्वपाको कार्यबाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

४ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, ४ माघ ।

मनिष झा निजी काममा व्यस्त हुने कारण रावललाई कार्यबाहक प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ। रावललाई माघ ३ देखि ३० गतेसम्म कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जिम्मेवारी तोकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता प्रतिभा रावललाई तोकेको छ।